काठमाडौं। नेपाली महिलालाई अपमान गरेको भन्दै भारतीय अभिनेत्री अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता गरिएको छ।

अल अरुणाञ्चल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोग र अरुणाञ्चल प्रहरीमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अनुष्का निर्मात्री रहेको ‘पाताल लोक’ नामको सिरियलमा एक महिलालाई गाली गर्नका लागि तल्लो स्तरको शब्द प्रयोग गरिएको थियो।

नेपाल तथा भारतमा रहेका नेपालीहरूले सामाजिक सञ्जालमार्फत् अनुष्कालाई भिडिओबाट उक्त शब्द तत्काल हटाउन माग गर्दै आएका छन्। तर, उनले अहिलेसम्म कुनै कदम नचालेपछि भारतमा रहेका गोर्खाहरूले प्रहरी र मानव अधिकार आयोगमा उजुरी दिएका हुन्।

गोर्खा समाजले नेपाली समुदायको मानहानी गरेको उल्लेख गरेका छन्। त्यस्तै, दार्जिलिङकी अञ्जनी शर्माले समेत नयाँ दिल्लीस्थित् मानव अधिकार आयोग र साइबर क्राइम ब्युरोमा उजुरी दिएकी छन्।

भारतीय युवा गोर्खा परिसंघले पनि भारतीय सूचना एवं प्रसार मन्त्रालयमा कारबाहीको माग गर्दै उजुरी दर्ता गरेको छ।

१५ मेमा सार्वजनिक गरिएको पहिलो सिजनको एपिसोडमा नेपाली महिलालाई लक्षित गर्दै तुच्छ गाली प्रयोग गरिएको छ। उक्त शब्दप्रति नेपालमा चर्को विरोध भइरहेको छ।

सामाजिक सञ्जालमार्फत् अनुष्कालाई तत्काल भिडिओबाट उक्त शब्द हटाउन माग गर्दै आएका छन्।

नेपालका नायिकाहरू रेखा थापा, केकी अधिकारी, ऋचा शर्मा, करिष्मा मानन्धर लगायत महिलाका आवाज उठाउँदै आएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले समेत चर्को विरोध गर्दै आएका छन्।

भारतका विभिन्न अधिकारवादी संघसंस्थाहरूले समेत अनुष्कालाई तत्काल उक्त शब्द हटाउन माग गर्दै आएका छन्। तर, अनुष्काले अहिलेसम्म कुनै कदम चालेकी छैनन्।

" /> काठमाडौं। नेपाली महिलालाई अपमान गरेको भन्दै भारतीय अभिनेत्री अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता गरिएको छ।

"> नेपाली महिलाको अपमान गरेको भन्दै बलिउड नायिका अनुष्काविरुद्ध मुद्दा: Dekhapadhi
नेपाली महिलाको अपमान गरेको भन्दै बलिउड नायिका अनुष्काविरुद्ध मुद्दा
काठमाडौं। नेपाली महिलालाई अपमान गरेको भन्दै भारतीय अभिनेत्री अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता गरिएको छ।

अल अरुणाञ्चल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोग र अरुणाञ्चल प्रहरीमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अनुष्का निर्मात्री रहेको ‘पाताल लोक’ नामको सिरियलमा एक महिलालाई गाली गर्नका लागि तल्लो स्तरको शब्द प्रयोग गरिएको थियो।

नेपाल तथा भारतमा रहेका नेपालीहरूले सामाजिक सञ्जालमार्फत् अनुष्कालाई भिडिओबाट उक्त शब्द तत्काल हटाउन माग गर्दै आएका छन्। तर, उनले अहिलेसम्म कुनै कदम नचालेपछि भारतमा रहेका गोर्खाहरूले प्रहरी र मानव अधिकार आयोगमा उजुरी दिएका हुन्।

गोर्खा समाजले नेपाली समुदायको मानहानी गरेको उल्लेख गरेका छन्। त्यस्तै, दार्जिलिङकी अञ्जनी शर्माले समेत नयाँ दिल्लीस्थित् मानव अधिकार आयोग र साइबर क्राइम ब्युरोमा उजुरी दिएकी छन्।

भारतीय युवा गोर्खा परिसंघले पनि भारतीय सूचना एवं प्रसार मन्त्रालयमा कारबाहीको माग गर्दै उजुरी दर्ता गरेको छ।

१५ मेमा सार्वजनिक गरिएको पहिलो सिजनको एपिसोडमा नेपाली महिलालाई लक्षित गर्दै तुच्छ गाली प्रयोग गरिएको छ। उक्त शब्दप्रति नेपालमा चर्को विरोध भइरहेको छ।

सामाजिक सञ्जालमार्फत् अनुष्कालाई तत्काल भिडिओबाट उक्त शब्द हटाउन माग गर्दै आएका छन्।

नेपालका नायिकाहरू रेखा थापा, केकी अधिकारी, ऋचा शर्मा, करिष्मा मानन्धर लगायत महिलाका आवाज उठाउँदै आएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले समेत चर्को विरोध गर्दै आएका छन्।

भारतका विभिन्न अधिकारवादी संघसंस्थाहरूले समेत अनुष्कालाई तत्काल उक्त शब्द हटाउन माग गर्दै आएका छन्। तर, अनुष्काले अहिलेसम्म कुनै कदम चालेकी छैनन्।

प्रतिक्रिया दिनुहोस्