काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला यसलाई जितेर घर फर्किनेहरू पनि थपिँदैछन्।

आज मात्रै झापाका ६२ पुरुष कोरोनामुक्त भएर २५ दिनपछि अस्पतालबाट घर फर्केका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३७ पुगेको छ।

यसअघि उदयुपरका १४, कैलालीका चार, पर्साका तीन, काठमाडौंका तीन जना डिस्चार्ज भएका थिए।

यसैगरी, आजबाहेक झापामा यसअघि दुई, चितवनमा दुई र बागलुङमा दुईजना कोरोनामुक्त भइसकेका छन्।

भोजपुर, धनुषा, रौतहट, धादिङ, रूपन्देही र कञ्चनपुरका एक/एक जना निको भएर घर फर्किसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४०२ पुगेको छ भने यसमा दुई जनाले ज्यान गुमाइसकेका छन्।

" /> काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला यसलाई जितेर घर फर्किनेहरू पनि थपिँदैछन्।

आज मात्रै झापाका ६२ पुरुष कोरोनामुक्त भएर २५ दिनपछि अस्पतालबाट घर फर्केका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३७ पुगेको छ।

यसअघि उदयुपरका १४, कैलालीका चार, पर्साका तीन, काठमाडौंका तीन जना डिस्चार्ज भएका थिए।

यसैगरी, आजबाहेक झापामा यसअघि दुई, चितवनमा दुई र बागलुङमा दुईजना कोरोनामुक्त भइसकेका छन्।

भोजपुर, धनुषा, रौतहट, धादिङ, रूपन्देही र कञ्चनपुरका एक/एक जना निको भएर घर फर्किसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४०२ पुगेको छ भने यसमा दुई जनाले ज्यान गुमाइसकेका छन्।

"> यी हुन् कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किनेहरू: Dekhapadhi
यी हुन् कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किनेहरू
काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला यसलाई जितेर घर फर्किनेहरू पनि थपिँदैछन्।

आज मात्रै झापाका ६२ पुरुष कोरोनामुक्त भएर २५ दिनपछि अस्पतालबाट घर फर्केका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३७ पुगेको छ।

यसअघि उदयुपरका १४, कैलालीका चार, पर्साका तीन, काठमाडौंका तीन जना डिस्चार्ज भएका थिए।

यसैगरी, आजबाहेक झापामा यसअघि दुई, चितवनमा दुई र बागलुङमा दुईजना कोरोनामुक्त भइसकेका छन्।

भोजपुर, धनुषा, रौतहट, धादिङ, रूपन्देही र कञ्चनपुरका एक/एक जना निको भएर घर फर्किसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४०२ पुगेको छ भने यसमा दुई जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्