काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म ३२ हजार जनाको पीसीआर विधिबाट कोरोना भाइरसको संक्रमण परीक्षण गरेको छ।

नेपालमा पहिलोपटक संक्रमित भेटिएको झण्डै चार महीनाको अवधिमा मन्त्रालयले ३२ हजार ६०४ जनाको पीसीआर परीक्षण गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आरडीटी विधिबाट भने ७४ हजार ६४९ जनाको परीक्षण गरिएको छ। नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएका बेला नेपालमा परीक्षणको सुविधा थिएन।

नेपालमा पहिलोपटक ९ माघमा कोराना भाइरस संक्रमणको पहिलो व्यक्ति भेटिएका थिए। उनी चीनको वुहानबाट फर्किएका विद्यार्थी थिए। उनको नमूना संकलन गरेर परीक्षणका लागि हङकङ पठाइएको थियो।

अहिले भने नेपालका सातै प्रदेशमा परीक्षणको व्यवस्था मिलाइएको छ।

पछिल्लो २४ घण्टामा २ हजार २८० पीसीआर विधिबाट र आरडीटी विधिबाट पाँच हजार ८९ नमूना परीक्षण भएका छन्।

मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण देशका ३६ जिल्लामा पुगेको छ भने संक्रमितको संख्या ४०२ पुगेको छ।

प्रदेश १ मा ५४, प्रदेश २ मा १३६, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा १७६, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका छन्।

यसमध्ये ३७ जना निको भएर घर फर्किसकेका छन् भने दुई जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अुनसार अहिले क्वारेन्टाइनमा देशैभर २१ हजार ६२३ जना रहेका छन्।

प्रदेश १ मा एक हजार १७८, प्रदेश २ मा तीन हजार ४८१, बागमती प्रदेशमा ३३२, गण्डकी प्रदेशमा ३५९, प्रदेश ५ मा १३ हजार ६३८, कर्णाली प्रदेशमा ६९९ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९३६ जना रहेका छन्।

आइसोलेसनमा आज देशैभर ४५९ जना रहेका छन्। प्रदेश १ मा ४०, प्रदेश २ मा १३७, बागमती प्रदेशमा ७८, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा १८८, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १३ जना रहेका मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए।

संक्रमित र सम्भावित संक्रमितलाई आइसोलेसनमा राख्ने गरिन्छ।

स्वमूल्यांकन फारम भर्नेको संख्या आजसम्म ४४ हजार ८७ जना पुगेको छ भने यीमध्ये ४१२ जनालाई ‘रेडजोन’मा राखिएको छ।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म ३२ हजार जनाको पीसीआर विधिबाट कोरोना भाइरसको संक्रमण परीक्षण गरेको छ।

"> चार महीनामा पीसीआर विधिबाट ३२ हजार नमूना परीक्षण: Dekhapadhi
चार महीनामा पीसीआर विधिबाट ३२ हजार नमूना परीक्षण

प्रतिक्रिया दिनुहोस्