काठमाडौं।  नेपालमा आज थप २७ जनामा संक्रमण देखिएको छ।

काठमाडौं, भक्तपुर, ललितपुरसहितका विभिन्न जिल्लाहरूमा संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३, भक्तपुर र ललितपुरमा एक/एक जना संक्रमित थपिएका छन्।

त्यस्तै, झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लम्जुङ १, कपिलवस्तु ४ र नवलपरासीमा १ गरेर २७ जना नयाँ संक्रमित थपिएका हुन्।

आज थपिएकासँगै नेपालमा संक्रमितको संख्या ४०२ जना पुगेको मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं।  नेपालमा आज थप २७ जनामा संक्रमण देखिएको छ।

काठमाडौं, भक्तपुर, ललितपुरसहितका विभिन्न जिल्लाहरूमा संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३, भक्तपुर र ललितपुरमा एक/एक जना संक्रमित थपिएका छन्।

त्यस्तै, झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लम्जुङ १, कपिलवस्तु ४ र नवलपरासीमा १ गरेर २७ जना नयाँ संक्रमित थपिएका हुन्।

आज थपिएकासँगै नेपालमा संक्रमितको संख्या ४०२ जना पुगेको मन्त्रालयले जनाएको छ।

"> २७ जना कोरोना भाइरस संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४०२ पुग्यो: Dekhapadhi
२७ जना कोरोना भाइरस संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४०२ पुग्यो
काठमाडौं।  नेपालमा आज थप २७ जनामा संक्रमण देखिएको छ।

काठमाडौं, भक्तपुर, ललितपुरसहितका विभिन्न जिल्लाहरूमा संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३, भक्तपुर र ललितपुरमा एक/एक जना संक्रमित थपिएका छन्।

त्यस्तै, झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लम्जुङ १, कपिलवस्तु ४ र नवलपरासीमा १ गरेर २७ जना नयाँ संक्रमित थपिएका हुन्।

आज थपिएकासँगै नेपालमा संक्रमितको संख्या ४०२ जना पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्