काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा रहेका कति नेपाली समस्यामा रहेको र कति नेपाल ल्याउनैपर्ने अवस्थामा रहेको भन्ने विषयमा सरकारले अध्ययन गरिरहेको बताएका छन्।
सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीले सम्बोधन गरेपछि त्यसको प्रष्टिकरणमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैं ओलीले विदेशमा रहेका नेपाली फिर्ता ल्याउनु सहज विषय नभएको बताएका हुन्।
“विदेशमा ३०-४० लाख मानिस छन्। उनीहरूलाई ल्याउनका लागि ३-४ वटा जहाज छन्। लगातार उडाउँदा पनि कति दिनमा ती मान्छे ल्याइसकिन्छ ? त्यसकारण यो सजिलो विषय होइन”, प्रधानमन्त्रीले भने, “अमेरिका, कतारले एक डेढ सय मान्छे फिर्ता लगेको जस्तो विषय होइन। कतारमा मात्रै सवा लाख नेपाली रहेका छन्। उनीहरू सबैलाई एकैपटक ल्याउन सकिँदैन।”
नेपालीहरू श्रम गर्नका लागि गएका देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग प्रधानमन्त्री आफैंले कुराकानी गरेको र त्यहाँ रहेका नेपालीहरूलाई कुनै समस्या पर्न नदिने विषयमा आश्वस्त पारेको प्रधानमन्त्रीले संसद्लाई जानकारी गराए।
“विदेशमा भएका नेपालीलाई स्वदेश फर्कनै नदिने भनेको पनि होइन्। कति ल्याउनै पर्ने अवस्थामा छन सरकारले हिसाब गर्दैछ”, उनले भने।
विदेशका रहेका नेपाली स्वदेश ल्याउँदा व्यवस्थापन गर्ने जनशक्ति नै नहुने अवस्था रहेको प्रधानमन्त्री ओलीले बताए।
“विदेशमा रहेका मान्छे ल्याएर भद्रगोल सिर्जना गर्ने र देशलाई नै सोत्तर बनाउने पक्षमा छैनौ”, उनले भने। विदेशमा रहेका नेपाली दूतावासँग निरन्तर सम्पर्कमा रहेको र ल्याउनै पर्ने व्यक्तिहरूको बारेमा अध्ययन गरिरहेको प्रधानमन्त्री ओलीले बताए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा रहेका कति नेपाली समस्यामा रहेको र कति नेपाल ल्याउनैपर्ने अवस्थामा रहेको भन्ने विषयमा सरकारले अध्ययन गरिरहेको बताएका छन्।
सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीले सम्बोधन गरेपछि त्यसको प्रष्टिकरणमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैं ओलीले विदेशमा रहेका नेपाली फिर्ता ल्याउनु सहज विषय नभएको बताएका हुन्।
“विदेशमा ३०-४० लाख मानिस छन्। उनीहरूलाई ल्याउनका लागि ३-४ वटा जहाज छन्। लगातार उडाउँदा पनि कति दिनमा ती मान्छे ल्याइसकिन्छ ? त्यसकारण यो सजिलो विषय होइन”, प्रधानमन्त्रीले भने, “अमेरिका, कतारले एक डेढ सय मान्छे फिर्ता लगेको जस्तो विषय होइन। कतारमा मात्रै सवा लाख नेपाली रहेका छन्। उनीहरू सबैलाई एकैपटक ल्याउन सकिँदैन।”
नेपालीहरू श्रम गर्नका लागि गएका देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग प्रधानमन्त्री आफैंले कुराकानी गरेको र त्यहाँ रहेका नेपालीहरूलाई कुनै समस्या पर्न नदिने विषयमा आश्वस्त पारेको प्रधानमन्त्रीले संसद्लाई जानकारी गराए।
“विदेशमा भएका नेपालीलाई स्वदेश फर्कनै नदिने भनेको पनि होइन्। कति ल्याउनै पर्ने अवस्थामा छन सरकारले हिसाब गर्दैछ”, उनले भने।
विदेशका रहेका नेपाली स्वदेश ल्याउँदा व्यवस्थापन गर्ने जनशक्ति नै नहुने अवस्था रहेको प्रधानमन्त्री ओलीले बताए।
“विदेशमा रहेका मान्छे ल्याएर भद्रगोल सिर्जना गर्ने र देशलाई नै सोत्तर बनाउने पक्षमा छैनौ”, उनले भने। विदेशमा रहेका नेपाली दूतावासँग निरन्तर सम्पर्कमा रहेको र ल्याउनै पर्ने व्यक्तिहरूको बारेमा अध्ययन गरिरहेको प्रधानमन्त्री ओलीले बताए।
"> विदेशमा कति नेपाली ल्याउनैपर्ने अवस्थामा छन् अध्ययन गरिरहेका छौंः प्रधानमन्त्री ओली: Dekhapadhi
विदेशमा कति नेपाली ल्याउनैपर्ने अवस्थामा छन् अध्ययन गरिरहेका छौंः प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा रहेका कति नेपाली समस्यामा रहेको र कति नेपाल ल्याउनैपर्ने अवस्थामा रहेको भन्ने विषयमा सरकारले अध्ययन गरिरहेको बताएका छन्।
“विदेशमा ३०-४० लाख मानिस छन्। उनीहरूलाई ल्याउनका लागि ३-४ वटा जहाज छन्। लगातार उडाउँदा पनि कति दिनमा ती मान्छे ल्याइसकिन्छ ? त्यसकारण यो सजिलो विषय होइन”, प्रधानमन्त्रीले भने, “अमेरिका, कतारले एक डेढ सय मान्छे फिर्ता लगेको जस्तो विषय होइन। कतारमा मात्रै सवा लाख नेपाली रहेका छन्। उनीहरू सबैलाई एकैपटक ल्याउन सकिँदैन।”
नेपालीहरू श्रम गर्नका लागि गएका देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग प्रधानमन्त्री आफैंले कुराकानी गरेको र त्यहाँ रहेका नेपालीहरूलाई कुनै समस्या पर्न नदिने विषयमा आश्वस्त पारेको प्रधानमन्त्रीले संसद्लाई जानकारी गराए।
“विदेशमा भएका नेपालीलाई स्वदेश फर्कनै नदिने भनेको पनि होइन्। कति ल्याउनै पर्ने अवस्थामा छन सरकारले हिसाब गर्दैछ”, उनले भने।
विदेशका रहेका नेपाली स्वदेश ल्याउँदा व्यवस्थापन गर्ने जनशक्ति नै नहुने अवस्था रहेको प्रधानमन्त्री ओलीले बताए।
“विदेशमा रहेका मान्छे ल्याएर भद्रगोल सिर्जना गर्ने र देशलाई नै सोत्तर बनाउने पक्षमा छैनौ”, उनले भने। विदेशमा रहेका नेपाली दूतावासँग निरन्तर सम्पर्कमा रहेको र ल्याउनै पर्ने व्यक्तिहरूको बारेमा अध्ययन गरिरहेको प्रधानमन्त्री ओलीले बताए।
प्रतिक्रिया दिनुहोस्