तिब्बतले सिन्धुपाल्चोकलाई दियो ५ प्रकारका स्वास्थ्य सामग्री
<p>काठमाडौं। चीनको स्व:शासित क्षेत्र तिब्बतले सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ सामग्री सहयोग गरेको छ।</p>
<p>तिब्बतले कोभिड-१९ रोकथाम तथा उपचारमा प्रयोग हुने ५ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको तातोपानी भन्सार नाका प्रमुख लालबहादुर खत्रीले बताए।</p>
<p>तिब्बतले एक लाख ३० हजार थान डिस्पोजल मास्क, एक हजार ५०० थान एन ९५ मास्क, एक हजार १०० थान पीपीई सेट, १०८ थान थर्मोमिटर र ए हजार ५०० वटा टेष्‍ट किट उपलब्ध गराएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
