काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोभिड-१९ को संक्रमण र विस्तार नेपालमा पनि भइसकेको बताउँदै जटिल र असामान्य अवस्थामा प्रवेश गरेको बताएका छन्।

उनले प्रतिनिधि सभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले कोभिड-१९ को महामारीबाट नेपालमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने संकल्पाका साथ सरकारले पहल गरिरहेको भए पनि दुईजनाको मृत्यु भइसकेको बताए।

"विभिन्न कारणले हाम्रा प्रयास असफल भए, अब थप व्यक्तिले ज्यान गुमाउनु नपरोस् भनेर हामी लागिरहेका छौं", उनले भने।

अहिलेसम्म ३७७ जनामा कोरोना संक्रमण देखिएको बताउँदै उनले यो संख्या अझ बढ्नसक्ने बताए। अधिकांश बाहिरबाट आएका व्यक्तिमा यो संक्रमण देखिएको र उनीहरूबाट सरेको बताए।

"भारतबाट संक्रमित भएर आउनेको संख्या अत्यन्तै ठूलो छ," उनले भने, "ती व्यक्ति कोही घर गइदिने कोही समुदायमा मिसिने कोही लुकेर बस्न गर्दौ फैलिएको छ।"

यसको विस्तार रोक्न भरपर्दो परीक्षणको दायरा बढाइने बताउँदै उनले क्वारेन्टाइनलाई प्रभावकारी बनाउने र  आइसोलोसनमा राखेर उपचार गर्ने राम्रो प्रबन्ध गर्दै गरेको जानकारी दिए।

बाहिरबाट आउने क्रम रोक्न नसक्दा नेपालमा स्थिति भयाभह हुनसक्ने खतरा रहेको प्रधानमन्त्री ओलीले औंल्याए।

"विभिन्न कारणले बाहिरबाट आउने संक्रमितलाई रोक्न सकिएन", उनले भने, "अलिकति जनप्रतिनिधिको दबाबका कारण पनि रोक्न सकिएको छैन। तर अहिको संक्रमितको संख्या नियन्त्रण गर्न नसक्ने भइसकेको छैन।"

शुरूबाटै लकडाउन अवलम्बन गर्ने देशहरूले कोभिड-१९ को विस्तार रोक्न सफल भएको बताउँदै प्रधानमन्त्रीले नेपालमा दुई जनामा मात्रै संक्रमण देखिएको बेलादेखि नै लकडाउन गरिएकाले सफलता पाएको बताए।

नीति तथा कार्यक्रममा कोरोना नियन्त्रण गर्ने र निर्मूल गर्ने कार्यलाई महत्व दिएको उनले बताए। "कोरोनामुक्त नेपाल हाम्रो पहिलो प्राथमिकतामा छ," उनले भने।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोभिड-१९ को संक्रमण र विस्तार नेपालमा पनि भइसकेको बताउँदै जटिल र असामान्य अवस्थामा प्रवेश गरेको बताएका छन्।

उनले प्रतिनिधि सभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले कोभिड-१९ को महामारीबाट नेपालमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने संकल्पाका साथ सरकारले पहल गरिरहेको भए पनि दुईजनाको मृत्यु भइसकेको बताए।

"विभिन्न कारणले हाम्रा प्रयास असफल भए, अब थप व्यक्तिले ज्यान गुमाउनु नपरोस् भनेर हामी लागिरहेका छौं", उनले भने।

अहिलेसम्म ३७७ जनामा कोरोना संक्रमण देखिएको बताउँदै उनले यो संख्या अझ बढ्नसक्ने बताए। अधिकांश बाहिरबाट आएका व्यक्तिमा यो संक्रमण देखिएको र उनीहरूबाट सरेको बताए।

"भारतबाट संक्रमित भएर आउनेको संख्या अत्यन्तै ठूलो छ," उनले भने, "ती व्यक्ति कोही घर गइदिने कोही समुदायमा मिसिने कोही लुकेर बस्न गर्दौ फैलिएको छ।"

यसको विस्तार रोक्न भरपर्दो परीक्षणको दायरा बढाइने बताउँदै उनले क्वारेन्टाइनलाई प्रभावकारी बनाउने र  आइसोलोसनमा राखेर उपचार गर्ने राम्रो प्रबन्ध गर्दै गरेको जानकारी दिए।

बाहिरबाट आउने क्रम रोक्न नसक्दा नेपालमा स्थिति भयाभह हुनसक्ने खतरा रहेको प्रधानमन्त्री ओलीले औंल्याए।

"विभिन्न कारणले बाहिरबाट आउने संक्रमितलाई रोक्न सकिएन", उनले भने, "अलिकति जनप्रतिनिधिको दबाबका कारण पनि रोक्न सकिएको छैन। तर अहिको संक्रमितको संख्या नियन्त्रण गर्न नसक्ने भइसकेको छैन।"

शुरूबाटै लकडाउन अवलम्बन गर्ने देशहरूले कोभिड-१९ को विस्तार रोक्न सफल भएको बताउँदै प्रधानमन्त्रीले नेपालमा दुई जनामा मात्रै संक्रमण देखिएको बेलादेखि नै लकडाउन गरिएकाले सफलता पाएको बताए।

नीति तथा कार्यक्रममा कोरोना नियन्त्रण गर्ने र निर्मूल गर्ने कार्यलाई महत्व दिएको उनले बताए। "कोरोनामुक्त नेपाल हाम्रो पहिलो प्राथमिकतामा छ," उनले भने।

"> प्रधानमन्त्रीले भने- 'हामी असामान्य अवस्थामा प्रवेश गरेका छौं': Dekhapadhi
प्रधानमन्त्रीले भने- 'हामी असामान्य अवस्थामा प्रवेश गरेका छौं'

प्रतिक्रिया दिनुहोस्