इटहरी। धरान उपमहागरपालिकाले नगर क्षेत्रका विद्यालयहरूले विद्यार्थी भर्ना गर्न थालेपछि तत्काल भर्ना रोक्न निर्देशन दिएको छ।
उपमहानगरपालिकाले आज सार्वजनिक सूचनामार्फत लकडाउनमा विद्यालय बन्द भएपनि टेलिफोनमार्फत अभिभावकहरूलाई विद्यार्थी भर्ना गर्न दबाब दिन थालेपछि कुनै कक्षा वा तहमा भर्ना नगर्न/नगराउन भनेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समेत २२ वैशाखमा सूचना प्रकाशित गरी अर्को निर्णय नभएसम्म कुनै विद्यालयले भर्ना नगर्न नगराउन निर्देशन दिइसकेको सन्दर्भमा कसैले यो निर्देशन विपरित विद्यार्थी भर्ना गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने उपमहानगरपालिका उपसचिव रत्नबहादुर कटुवालले जानकारी दिए।
" /> इटहरी। धरान उपमहागरपालिकाले नगर क्षेत्रका विद्यालयहरूले विद्यार्थी भर्ना गर्न थालेपछि तत्काल भर्ना रोक्न निर्देशन दिएको छ।उपमहानगरपालिकाले आज सार्वजनिक सूचनामार्फत लकडाउनमा विद्यालय बन्द भएपनि टेलिफोनमार्फत अभिभावकहरूलाई विद्यार्थी भर्ना गर्न दबाब दिन थालेपछि कुनै कक्षा वा तहमा भर्ना नगर्न/नगराउन भनेको हो।

">