काठमाडौं। प्रदेश १ मा थप एकजनामा कोरोना संक्रमण देखिएको छ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणको क्रममा सुनसरीमा कार्यरत एक सशस्त्र प्रहरीमा कोभिड-१९ पुष्‍टि भएको प्रदेश १ कोभिड-१९ अनुगमन तथा प्रतिवेदन सचिवालयका संयोजक ज्ञानबहादुर बस्‍नेतले देखापढीलाई बताए।
"उनलाई उपचारका लागि विराटनगर ल्याउने तयारी भइरहेको छ। केसबारे अरु अनुसन्धान गर्दैछौं", बस्‍नेतले भने।
उनी नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका बताइएको छ।
प्रदेश १ मा हिजो खोटाङ, मोरङ, झापा र सुनसरीमा एक/एक जना संक्रमित थपिएका थिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उदयपुरमा ३३ झापा र मोरङमा तीन/तीन, धनकुटा, भोजपुर, खोटाङ र सुनसरीमा यसअघि एक/एक जनामा कोरोना संक्रमित फेला परिसकेका छन्।
" /> काठमाडौं। प्रदेश १ मा थप एकजनामा कोरोना संक्रमण देखिएको छ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणको क्रममा सुनसरीमा कार्यरत एक सशस्त्र प्रहरीमा कोभिड-१९ पुष्‍टि भएको प्रदेश १ कोभिड-१९ अनुगमन तथा प्रतिवेदन सचिवालयका संयोजक ज्ञानबहादुर बस्‍नेतले देखापढीलाई बताए।
"उनलाई उपचारका लागि विराटनगर ल्याउने तयारी भइरहेको छ। केसबारे अरु अनुसन्धान गर्दैछौं", बस्‍नेतले भने।
उनी नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका बताइएको छ।
प्रदेश १ मा हिजो खोटाङ, मोरङ, झापा र सुनसरीमा एक/एक जना संक्रमित थपिएका थिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उदयपुरमा ३३ झापा र मोरङमा तीन/तीन, धनकुटा, भोजपुर, खोटाङ र सुनसरीमा यसअघि एक/एक जनामा कोरोना संक्रमित फेला परिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्