तर, हिजो सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएका पाँचजनाको थ्रोट स्वाबको परीक्षण भने भइनसकेको श्रेष्ठकाे भनाइ छ।

" /> तर, हिजो सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएका पाँचजनाको थ्रोट स्वाबको परीक्षण भने भइनसकेको श्रेष्ठकाे भनाइ छ।

"> धनगढीमा १०२ जनाको काेभिड-१९ परीक्षण रिपाेर्ट नेगेटिभ: Dekhapadhi
धनगढीमा १०२ जनाको काेभिड-१९ परीक्षण रिपाेर्ट नेगेटिभ
कैलाली। धनगढीमा आज स्वाब परीक्षण गरिएका १०२ जनाको काेभिड-१९ परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ।

कैलालीका ३३, कञ्चनपुरका २४, कालीकोटका २०, बझाङका १४, बैतडीका चारजनाकाे थ्राेट स्वाबकाे नमुना परीक्षण गरिएकाे थियाे।

त्यस्तै डोटी, कास्की, बाँके, दार्चुला, अछाम, पाल्पा र डडेल्धुराका १/१ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएकाे सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए।

तर, हिजो सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएका पाँचजनाको थ्रोट स्वाबको परीक्षण भने भइनसकेको श्रेष्ठकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्