काठमाडौं। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बारामा निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले भोलि, ६ जेठदेखि २० जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसारका निषेधाज्ञाका बेला आवश्यक कामबाहेक कोही पनि बाहिर निस्कन पाउने छैनन्।

यस्तै पर्सा, वीरगञ्ज तथा रौतहटबाट बारा जिल्लामा कार्यालय तथा अन्य प्रयोजनका लागि हुने दैनिक आवतजावत गर्ने व्यक्ति तथा सवारीसाधनहरू पूर्णरूपमा सञ्चालन गर्न बन्देज लगाइएको छ। अत्यावश्यक सेवाहरू भने खुल्ला रहने प्रशासन कार्यालयले जनाएको छ।

त्यस्तै भारतसँग जोडिएका सीमानाकाहरूमा पनि पूर्णरूपमा आवतजावत बन्द गर्ने, ‘क’ वर्गका बैंकहरू आलोपालो मिलाई खोल्ने व्यवस्था मिलाइने, स्वस्थ्य मन्त्रालयबाट जारी मापदण्डमा रही कर्मचारी/कामदरहरूलाई आफ्नै होस्टेल/क्वार्टर/आवासमा राखी सञ्चालन गर्ने उद्योगीहरूले मात्र उद्योग खोल्न पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

" /> काठमाडौं। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बारामा निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले भोलि, ६ जेठदेखि २० जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसारका निषेधाज्ञाका बेला आवश्यक कामबाहेक कोही पनि बाहिर निस्कन पाउने छैनन्।

यस्तै पर्सा, वीरगञ्ज तथा रौतहटबाट बारा जिल्लामा कार्यालय तथा अन्य प्रयोजनका लागि हुने दैनिक आवतजावत गर्ने व्यक्ति तथा सवारीसाधनहरू पूर्णरूपमा सञ्चालन गर्न बन्देज लगाइएको छ। अत्यावश्यक सेवाहरू भने खुल्ला रहने प्रशासन कार्यालयले जनाएको छ।

त्यस्तै भारतसँग जोडिएका सीमानाकाहरूमा पनि पूर्णरूपमा आवतजावत बन्द गर्ने, ‘क’ वर्गका बैंकहरू आलोपालो मिलाई खोल्ने व्यवस्था मिलाइने, स्वस्थ्य मन्त्रालयबाट जारी मापदण्डमा रही कर्मचारी/कामदरहरूलाई आफ्नै होस्टेल/क्वार्टर/आवासमा राखी सञ्चालन गर्ने उद्योगीहरूले मात्र उद्योग खोल्न पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

"> बारामा २० जेठसम्म निषेधाज्ञा जारी: Dekhapadhi
बारामा २० जेठसम्म निषेधाज्ञा जारी

प्रतिक्रिया दिनुहोस्