काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकामा आज थपिएका ४७ जना संक्रमितहरूलाई राख्न आइसोलेसन वार्डको अभाव देखिएको छ।

संक्रमित बिरामी राख्न बाँकेको खजुरास्थित् सुशील कोइराला क्यान्सर अस्पतालमा आइसोलेसन बेड भरिएपछि अहिले थपिएका संक्रमित राख्न कठिनाइ भएको हो।

लायन्स डेन्टल अस्पतालमा २५ वटा बेड मात्रै भएको आइसोलेसन कक्ष छ। तर, त्यहाँ पनि सबै संक्रमितलाई राख्न नसकिने भएपछि स्थानीय प्रशासनले नयाँ थपिएका संक्रमित राख्नका लागि नरैनापुरमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन बेड राखेर त्यहाँ राख्ने तयारी गरेको छ।

“बाँकेमा भएको एक मात्र अस्पतालमा बिरामी भरिइसकेका छन्। नयाँलाई कहाँ राख्ने भनेर छलफल गरेर नरैनापुरकै प्राथमिक स्वास्थ्य केन्द्र प्रयोग गरिने भएको छ”, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, “नेपालगञ्जबाट बेड ल्याउन लागिएको छ। आवश्यक सामान आइसकेपछि अहिले थपिएका बिरामीहरूलाई त्यहीँ राख्छौं।”

४७ जना नै राख्न सक्ने गरी आइसोलेसन बेड तयार गरिन लागिएको छ। सुशील कोइराला क्यान्सर अस्पतालमा ४० वडा बेड मात्रै तयार पारिएको थियो। लायन्स डेन्टल अस्पतालमा २५ बेड छन्।

“यतिधेरै संक्रमित थपिएलान् भन्ने आकलन गरिएको थिएन। एकैदिनमा संख्या धेरै थपियो”, सहायक प्रजिअ उपाध्यायले, “अहिले थपिएकाहरूलाई त प्राथमिक स्वास्थ्य केन्द्रमै आइसोलेसन वार्ड बनाएर राख्दैछौं।”

संक्रमित थपिएमा कहाँ राख्ने भन्नेबारे पनि स्थानीय प्रशासन, स्वास्थ्य संस्था लगायतले आवश्यक ठाउँ खोज्ने काम शुरू गरेका छन्।

अझै क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरूको नमूना परीक्षण हुन बाँकी रहेको र ९० जना जतिको नमूना संकलनको काम केही दिनमा शुरू हुने भएकाले उनीहरूमा पनि संक्रमण देखिएमा कहाँ राख्ने भन्ने दुविधा देखिन्छ।

केही दिनअघि संक्रमण देखिएका नरैनापुरकै ८ जना संक्रमितलाई दाङको बेलझुण्डीमा बनाइएको आइसोलेसन केन्द्रमा लगेर राखिएको छ।

" /> काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकामा आज थपिएका ४७ जना संक्रमितहरूलाई राख्न आइसोलेसन वार्डको अभाव देखिएको छ।

"> बाँकेमा कोरोना संक्रमितलाई राख्न आइसोलेसन बेडको अभाव: Dekhapadhi
बाँकेमा कोरोना संक्रमितलाई राख्न आइसोलेसन बेडको अभाव

प्रतिक्रिया दिनुहोस्