काठमाडौं। महिला वन प्राविधिकहरूले ‘वेबिनार’मै यौन दुर्व्यवहार भएको बताएका छन्।

वन क्षेत्रका महिलाहरूको सशक्तिकरणका लागि महिला वन प्राविधिक सञ्जालले साप्ताहिक रूपमा ‘जुम कर्पोरेट अकाउन्ट’मार्फत् गर्ने वेबिनारमै यौन दुर्व्यवहार भएको उनीहरूले बताएका हुन्।

३ जेठ साँझ आठ बजे ‘वन क्षेत्रमा लैंगिक तथा सामाजिक समावेशीकरणः परिवेश, चुनौती र अवसर’ विषयमा पाँचजना पुरुषसहित २७८ महिलाको सभागिता रहेको वेबिनार जारी रहेकै बेला अपरिचित आईडीबाट अश्लील भिडिओ सम्प्रेषण गरिएको महिला वन प्राविधिक सञ्जालले बताएको छ।

वेबिनार होस्टले समेत नियन्त्रण गर्न नसक्नेगरी अश्लील भिडिओ सम्प्रेषण गरिनुका साथै नेपथ्यमा केही पुरुषले नेपाली भाषामा महिलालाई केन्द्रित गरी अश्लील बोलेको र महिलावादलाई गाली गरेको सञ्जालले जनाएको छ।

“यो कार्य महिला वन प्राविधिक सञ्जालको अस्तित्वमाथिको प्रहार मात्र नभई यौनजन्य दुर्व्यवहारका साथै समग्र मानवीय सभ्यताकै उपहास हो’, सञ्जालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

घृणित तथा परपीडक मानसिकता बोकेर सञ्जालप्रति आक्रमण गर्न खोजेको सञ्जालको भनाइ छ।

‘महिलाहरूलाई निश्चित परिधिमा राख्ने अपेक्षा राखी आफ्नो पुरुषत्वको ढोंगको सन्तुष्टिका लागि गरिएको त्यो व्यवहार केवल कायरता मात्र हो। उपरोक्त घटनाले हामीलाई थप संगठित, बलियो तथा प्रतिवद्ध बनाएको छ’, सञ्जालको विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि त्यस्तो तुक्ष व्यवहारप्रति महिला वन प्राविधिक संजाल घोर भत्र्सना गर्दै खेद प्रकट गर्दछ।’

महिलाको मौनतालाई कमजोरी ठानी चुटिकला, ट्रोल तथा सामान्य बोलीचालीमा समेत महिलालाई वस्तुकरण गर्ने, दुर्व्यवहार गर्ने, दोस्रो दर्जाको रूपमा हेर्ने गरिएको भन्दै सञ्जालले सभ्य समाजमा यस्ता व्यवहार अमान्य र कानूनद्वारा दण्डनीय हुने स्मरण गराएको छ।

सञ्जालले घटनाविरुद्ध कानूनी उपचारमा जाने समेत बताएको छ। गलत हर्कत कसले गरेको भनेर आईपी एड्रेस पत्ता लगाउने काम भइरहेको सञ्जालमा आवद्ध एक सदस्यले बताइन्। उनका अुनसार आईपी एड्रेस पत्ता लाग्ने बित्तिकै यस विषयमा थप कानूनी कदम चालिनेछ।

" /> काठमाडौं। महिला वन प्राविधिकहरूले ‘वेबिनार’मै यौन दुर्व्यवहार भएको बताएका छन्।

"> महिला वन प्राविधिकले भने- ‘वेबिनारमै यौन दुर्व्यवहार भयो’: Dekhapadhi
महिला वन प्राविधिकले भने- ‘वेबिनारमै यौन दुर्व्यवहार भयो’

प्रतिक्रिया दिनुहोस्