काठमाडौं। बाँकेमा आज कोरोना संक्रमण पुष्टि भएका सबै ४७ जना नरैनापुर गाउँपालिकाका भएको खुलेको छ।

नरैनापुरकै २५ वर्षीय युवकको हिजो, ४ जेठ बिहान कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले आज भेटिएका सबै संक्रमित नरैनापुरका भएको बताए।

“नरैनापुरमा १३ वटा क्वारेन्टाइन छन्, तीमध्ये ४ वटा क्वारेन्टाइनमा बसेकाको परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो”, उनले देखापढीसँग भने।

नरैनापुर गाउँपालिका भारतसँग जोडिएको गाउँपालिका हो।

यो गाउँपालिकामा लकडाउनपछि पनि धेरैजना भारतबाट फर्किएका थिए।

४ जेठमा मृत्यु भएका युवक पनि भारतको मुम्बईबाट फर्किएका थिए।  उनीसहित ६६ जनालाई ३० वैशाखमा एउटै क्वारेन्टाइनमा राखिएको थियो।

" /> काठमाडौं। बाँकेमा आज कोरोना संक्रमण पुष्टि भएका सबै ४७ जना नरैनापुर गाउँपालिकाका भएको खुलेको छ।

नरैनापुरकै २५ वर्षीय युवकको हिजो, ४ जेठ बिहान कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले आज भेटिएका सबै संक्रमित नरैनापुरका भएको बताए।

“नरैनापुरमा १३ वटा क्वारेन्टाइन छन्, तीमध्ये ४ वटा क्वारेन्टाइनमा बसेकाको परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो”, उनले देखापढीसँग भने।

नरैनापुर गाउँपालिका भारतसँग जोडिएको गाउँपालिका हो।

यो गाउँपालिकामा लकडाउनपछि पनि धेरैजना भारतबाट फर्किएका थिए।

४ जेठमा मृत्यु भएका युवक पनि भारतको मुम्बईबाट फर्किएका थिए।  उनीसहित ६६ जनालाई ३० वैशाखमा एउटै क्वारेन्टाइनमा राखिएको थियो।

"> बाँकेमा आज भेटिएका ४७ जना संक्रमित नै नरैनापुरका: Dekhapadhi
बाँकेमा आज भेटिएका ४७ जना संक्रमित नै नरैनापुरका
काठमाडौं। बाँकेमा आज कोरोना संक्रमण पुष्टि भएका सबै ४७ जना नरैनापुर गाउँपालिकाका भएको खुलेको छ।

नरैनापुरकै २५ वर्षीय युवकको हिजो, ४ जेठ बिहान कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले आज भेटिएका सबै संक्रमित नरैनापुरका भएको बताए।

“नरैनापुरमा १३ वटा क्वारेन्टाइन छन्, तीमध्ये ४ वटा क्वारेन्टाइनमा बसेकाको परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो”, उनले देखापढीसँग भने।

नरैनापुर गाउँपालिका भारतसँग जोडिएको गाउँपालिका हो।

यो गाउँपालिकामा लकडाउनपछि पनि धेरैजना भारतबाट फर्किएका थिए।

४ जेठमा मृत्यु भएका युवक पनि भारतको मुम्बईबाट फर्किएका थिए।  उनीसहित ६६ जनालाई ३० वैशाखमा एउटै क्वारेन्टाइनमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्