बाँकेमा आज एकैदिन ४७ जना कोरोना संक्रमित भेटिए, भयावह बन्दै संक्रमण
<p>काठमाडौं। नेपालमा आजै एकैदिन बाँकेका मात्रै ४७ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक जना अधिकारीले आज बाँकेमा मात्रै ४७ जना संक्रमित भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितको संख्या ३५१ पुगेको छ। </p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आज आयोजित नियमित प्रेस ब्रिफिंगमा प्रवक्ता डा. विकास देवकोटाले ४६ जना पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको बताए।</p>
प्रतिक्रिया दिनुहोस्
