बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकी १४ दिने क्‍वारेन्टाइनमा <p>लखनऊ। बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीलाई १४ दिने होम क्&zwj;वारेन्टाइनमा राखिएको छ।</p> <p>मुम्बईबाट उत्तरप्रदेशस्थित घर आएका उनलाई क्&zwj;वारेन्टाइनमा राखिएको हो।&nbsp;</p> <p>क्&zwj;वारेन्टाइनमा उनको परिवारलाई पनि राखिएको छ।</p> <p>उनी उत्तरप्रदेशको मुजफ्फरनगर नजिकको बुढाना गाउँका बासिन्दा हुन्। उनी इद मनाउन गाउँका बासिन्दा हुन्।</p>
प्रतिक्रिया दिनुहोस्