नेपाल प्रहरीमा रिक्त ६० डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा रिक्त ६० डीएसपीका लागि प्रहरी निरीक्षकहरू बढुवा सिफारिस भएका छन्।

हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त पदमा उनीहरूलाई सिफारिस गरेको हो।

प्रहरी निरीक्षकहरू पृथ्वीनारायण ओली, केदारराज पन्त, जयराम कुईंकेल, कविन्द्रकुमार कार्की, पञ्चकुमार बाखु, नवीनराजा बुढाथोकी, संजिवबाबु खड्कालगायत सिफारिसमा परेका छन्।

०६७ सालअघि प्रहरी निरीक्षकमा भर्ना भएका र ०६७ ब्याचकाहरू मध्येबाट बढुवा सिफारिस भएको हो। ६० पदका लागि सयभन्दा बढी प्रहरी निरीक्षकहरू प्रतिस्पर्धामा थिए।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्