काठमाडौं। कोभिड-१९ बाट धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उनको स्थायी ठेगाना रहेको सिन्धुपाल्चोकको बाह्रबिसे-९, राम्चेको ठोट्नेरी गाउँमा आज ५४ जनाको स्वाब संकलन गरिएको छ।

स्वास्थ्य सेवा विभाग काठमाडौं, प्रदेशको डिभिजन स्वास्थ्य कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चाकबाट गएको टोलीले मृतकको सम्पर्कमा आएका व्यक्ति पहिचान गरी स्वाबको नमूना संकलन गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले बताए।

संकलित स्वाबलाई परीक्षणको लागि काठमाडौं टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनले बताए।

राम्चेको ठोट्नेरी मृतक महिलाको घर भएको ठाउँ हो। मृतकको सम्पर्कमा पुगेका व्यक्तिहरूको पहिचान हुने क्रम जारी रहेकाले भोलि पनि स्वाब संकलन गरिने उनले बताए।

“ठोट्नेरीमा पनि ‘कन्ट्याक्ट ट्रेसिङ’बाँकी छ। भोलि त्यहाँको स्वाब संकलन गरेर बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गर्ने योजना बनाएका छौं। केही दिनको समय लिएर भए पनि मृतक महिलाको सम्पर्कमा पुगेका सबैको पहिचान गर्छौं”, चापागाईले भने।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी भने १ जेठदेखि नै सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

राम्चेकी २९ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएपछि बाह्रविसे नगरपालिकामा उनको घर रहेको स्थानीय गाउँ, माइती गाउँ र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षाकर्मी परिचालन गरेर सिल गरिएको छ।

मृतकका परिवारमध्ये श्रीमान, सासु, नन्द र नवजात शिशु भने धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका छन्। धुलिखेल अस्पतालले ४ जेठमा नै उनीहरूको स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि पठाएको छ।

" /> काठमाडौं। कोभिड-१९ बाट धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उनको स्थायी ठेगाना रहेको सिन्धुपाल्चोकको बाह्रबिसे-९, राम्चेको ठोट्नेरी गाउँमा आज ५४ जनाको स्वाब संकलन गरिएको छ।

स्वास्थ्य सेवा विभाग काठमाडौं, प्रदेशको डिभिजन स्वास्थ्य कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चाकबाट गएको टोलीले मृतकको सम्पर्कमा आएका व्यक्ति पहिचान गरी स्वाबको नमूना संकलन गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले बताए।

संकलित स्वाबलाई परीक्षणको लागि काठमाडौं टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनले बताए।

राम्चेको ठोट्नेरी मृतक महिलाको घर भएको ठाउँ हो। मृतकको सम्पर्कमा पुगेका व्यक्तिहरूको पहिचान हुने क्रम जारी रहेकाले भोलि पनि स्वाब संकलन गरिने उनले बताए।

“ठोट्नेरीमा पनि ‘कन्ट्याक्ट ट्रेसिङ’बाँकी छ। भोलि त्यहाँको स्वाब संकलन गरेर बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गर्ने योजना बनाएका छौं। केही दिनको समय लिएर भए पनि मृतक महिलाको सम्पर्कमा पुगेका सबैको पहिचान गर्छौं”, चापागाईले भने।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी भने १ जेठदेखि नै सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

राम्चेकी २९ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएपछि बाह्रविसे नगरपालिकामा उनको घर रहेको स्थानीय गाउँ, माइती गाउँ र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षाकर्मी परिचालन गरेर सिल गरिएको छ।

मृतकका परिवारमध्ये श्रीमान, सासु, नन्द र नवजात शिशु भने धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका छन्। धुलिखेल अस्पतालले ४ जेठमा नै उनीहरूको स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि पठाएको छ।

"> राम्चेमा ५४ जनाको स्वाब संकलन, भोलि पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिने: Dekhapadhi
राम्चेमा ५४ जनाको स्वाब संकलन, भोलि पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिने
काठमाडौं। कोभिड-१९ बाट धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उनको स्थायी ठेगाना रहेको सिन्धुपाल्चोकको बाह्रबिसे-९, राम्चेको ठोट्नेरी गाउँमा आज ५४ जनाको स्वाब संकलन गरिएको छ।

स्वास्थ्य सेवा विभाग काठमाडौं, प्रदेशको डिभिजन स्वास्थ्य कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चाकबाट गएको टोलीले मृतकको सम्पर्कमा आएका व्यक्ति पहिचान गरी स्वाबको नमूना संकलन गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले बताए।

संकलित स्वाबलाई परीक्षणको लागि काठमाडौं टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनले बताए।

राम्चेको ठोट्नेरी मृतक महिलाको घर भएको ठाउँ हो। मृतकको सम्पर्कमा पुगेका व्यक्तिहरूको पहिचान हुने क्रम जारी रहेकाले भोलि पनि स्वाब संकलन गरिने उनले बताए।

“ठोट्नेरीमा पनि ‘कन्ट्याक्ट ट्रेसिङ’बाँकी छ। भोलि त्यहाँको स्वाब संकलन गरेर बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गर्ने योजना बनाएका छौं। केही दिनको समय लिएर भए पनि मृतक महिलाको सम्पर्कमा पुगेका सबैको पहिचान गर्छौं”, चापागाईले भने।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी भने १ जेठदेखि नै सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

राम्चेकी २९ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएपछि बाह्रविसे नगरपालिकामा उनको घर रहेको स्थानीय गाउँ, माइती गाउँ र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षाकर्मी परिचालन गरेर सिल गरिएको छ।

मृतकका परिवारमध्ये श्रीमान, सासु, नन्द र नवजात शिशु भने धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका छन्। धुलिखेल अस्पतालले ४ जेठमा नै उनीहरूको स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि पठाएको छ।

प्रतिक्रिया दिनुहोस्