काठमाडौं। सन् २०१९ को अन्तिम दिन ३१ डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसबाट संक्रमित ‘रेकर्ड’ यताका साढे चार महीनामा यो भाइरस विश्वभर पुगेको छ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। शुरूमा चीनले कोरोना भाइरसको विस्तार रोक्ने उपायको रूपमा अवलम्बन गरेको लकडाउनको आलोचना भएपिन अहिले भने विश्वका धेरैजसो देशले त्यसैलाई पच्छ्याएका छन्।

चीन नियन्त्रणका लागि क्रमश: सफल हुँदै गएको जस्तो देखिएको छ भने बाँकी विश्व झन् बढी प्रभावित हुँदै गएको छ।

वर्ल्डोमिटर डट इन्फोका अनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन्, चीन १२औं नम्बरमा पुगेको छ।

अहिले साँझसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा बाँकी विश्वमा भएका संक्रमितमध्ये करीब एक तिहाइ छन्। विश्वभर ४७ लाख ४९ हजार ४६१ जना संक्रमितमध्ये अमेरिकामा मात्रै १५ लाख ८ हजार ८५२ जना छन्।

त्यस्तै, कोभिड-१९ का कारण मृत्यु भएका र उपचारपछि कोरोनामुक्त भएको संख्या घटाएर आउने अहिले सक्रिय संक्रमित रहेकाहरूमा त अमेरिकामा अझ बढी छन्।

विश्वभर २६ लाख पाँच हजार ८०२ जना सक्रिय संक्रमित रहेकामा अमेरिका मात्रै १० लाख ७९ हजार ४८९ जना छन्। विश्वभर तीन लाख १३ हजार ७८९ जनाको मृत्यु भएकोमा त्यसको करीब एक तिहाइ (९० हजार १३१ जना) अमेरिकी छन्।

संक्रमित भएर उपचारपछि कोरोना भाइरस मुक्त भएकाहरूको संख्याको अनुपात भने कम छ। विश्वभर १८ लाख २९ हजार ८७० जना कोरोनामुक्त भएकोमा त्यसमध्ये अमेरिकी तीन लाख ३९ हजार २३२ जना (करीब २० प्रतिशत) छन्।

" /> काठमाडौं। सन् २०१९ को अन्तिम दिन ३१ डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसबाट संक्रमित ‘रेकर्ड’ यताका साढे चार महीनामा यो भाइरस विश्वभर पुगेको छ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। शुरूमा चीनले कोरोना भाइरसको विस्तार रोक्ने उपायको रूपमा अवलम्बन गरेको लकडाउनको आलोचना भएपिन अहिले भने विश्वका धेरैजसो देशले त्यसैलाई पच्छ्याएका छन्।

चीन नियन्त्रणका लागि क्रमश: सफल हुँदै गएको जस्तो देखिएको छ भने बाँकी विश्व झन् बढी प्रभावित हुँदै गएको छ।

वर्ल्डोमिटर डट इन्फोका अनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन्, चीन १२औं नम्बरमा पुगेको छ।

अहिले साँझसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा बाँकी विश्वमा भएका संक्रमितमध्ये करीब एक तिहाइ छन्। विश्वभर ४७ लाख ४९ हजार ४६१ जना संक्रमितमध्ये अमेरिकामा मात्रै १५ लाख ८ हजार ८५२ जना छन्।

त्यस्तै, कोभिड-१९ का कारण मृत्यु भएका र उपचारपछि कोरोनामुक्त भएको संख्या घटाएर आउने अहिले सक्रिय संक्रमित रहेकाहरूमा त अमेरिकामा अझ बढी छन्।

विश्वभर २६ लाख पाँच हजार ८०२ जना सक्रिय संक्रमित रहेकामा अमेरिका मात्रै १० लाख ७९ हजार ४८९ जना छन्। विश्वभर तीन लाख १३ हजार ७८९ जनाको मृत्यु भएकोमा त्यसको करीब एक तिहाइ (९० हजार १३१ जना) अमेरिकी छन्।

संक्रमित भएर उपचारपछि कोरोना भाइरस मुक्त भएकाहरूको संख्याको अनुपात भने कम छ। विश्वभर १८ लाख २९ हजार ८७० जना कोरोनामुक्त भएकोमा त्यसमध्ये अमेरिकी तीन लाख ३९ हजार २३२ जना (करीब २० प्रतिशत) छन्।

"> विश्वभरका सक्रिय संक्रमितमध्ये ४० प्रतिशत अमेरिकामा, मृतक पनि एक तिहाइ अमेरिकाकै: Dekhapadhi
विश्वभरका सक्रिय संक्रमितमध्ये ४० प्रतिशत अमेरिकामा, मृतक पनि एक तिहाइ अमेरिकाकै
काठमाडौं। सन् २०१९ को अन्तिम दिन ३१ डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसबाट संक्रमित ‘रेकर्ड’ यताका साढे चार महीनामा यो भाइरस विश्वभर पुगेको छ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। शुरूमा चीनले कोरोना भाइरसको विस्तार रोक्ने उपायको रूपमा अवलम्बन गरेको लकडाउनको आलोचना भएपिन अहिले भने विश्वका धेरैजसो देशले त्यसैलाई पच्छ्याएका छन्।

चीन नियन्त्रणका लागि क्रमश: सफल हुँदै गएको जस्तो देखिएको छ भने बाँकी विश्व झन् बढी प्रभावित हुँदै गएको छ।

वर्ल्डोमिटर डट इन्फोका अनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन्, चीन १२औं नम्बरमा पुगेको छ।

अहिले साँझसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा बाँकी विश्वमा भएका संक्रमितमध्ये करीब एक तिहाइ छन्। विश्वभर ४७ लाख ४९ हजार ४६१ जना संक्रमितमध्ये अमेरिकामा मात्रै १५ लाख ८ हजार ८५२ जना छन्।

त्यस्तै, कोभिड-१९ का कारण मृत्यु भएका र उपचारपछि कोरोनामुक्त भएको संख्या घटाएर आउने अहिले सक्रिय संक्रमित रहेकाहरूमा त अमेरिकामा अझ बढी छन्।

विश्वभर २६ लाख पाँच हजार ८०२ जना सक्रिय संक्रमित रहेकामा अमेरिका मात्रै १० लाख ७९ हजार ४८९ जना छन्। विश्वभर तीन लाख १३ हजार ७८९ जनाको मृत्यु भएकोमा त्यसको करीब एक तिहाइ (९० हजार १३१ जना) अमेरिकी छन्।

संक्रमित भएर उपचारपछि कोरोना भाइरस मुक्त भएकाहरूको संख्याको अनुपात भने कम छ। विश्वभर १८ लाख २९ हजार ८७० जना कोरोनामुक्त भएकोमा त्यसमध्ये अमेरिकी तीन लाख ३९ हजार २३२ जना (करीब २० प्रतिशत) छन्।

प्रतिक्रिया दिनुहोस्