काठमाडौं। नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश  १ का अनुसार धनकुटा र मोरङमा गरी तीनजना संक्रमित थपिएका हुन्।

धरानस्थित् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा संक्रमण देखिएको छ।

प्रदेश १ मा कोभिड-१९ पुष्टी भएकाहरूको संख्या ३९ पुगेको छ। निको हुनेहरूको जम्मा संख्या १७ रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। यसमध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश  १ का अनुसार धनकुटा र मोरङमा गरी तीनजना संक्रमित थपिएका हुन्।

धरानस्थित् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा संक्रमण देखिएको छ।

प्रदेश १ मा कोभिड-१९ पुष्टी भएकाहरूको संख्या ३९ पुगेको छ। निको हुनेहरूको जम्मा संख्या १७ रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। यसमध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।

"> धनकुटा र मोरङमा पनि देखियो कोरोना संक्रमण: Dekhapadhi
धनकुटा र मोरङमा पनि देखियो कोरोना संक्रमण
काठमाडौं। नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश  १ का अनुसार धनकुटा र मोरङमा गरी तीनजना संक्रमित थपिएका हुन्।

धरानस्थित् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा संक्रमण देखिएको छ।

प्रदेश १ मा कोभिड-१९ पुष्टी भएकाहरूको संख्या ३९ पुगेको छ। निको हुनेहरूको जम्मा संख्या १७ रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। यसमध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्