काठमाडौं। काठमाडौं जिल्ला सरकारी वकील कार्यालयले सांसद ‘अपहरण’ प्रकरणमा तत्काल मुद्दा नचल्ने निर्णय गरेको छ।

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई नेकपाका सांसदद्वय महेश बस्नेत, किसानकुमार श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले अपहरण गरेको भन्दै जाहेरी दिएका थिए।

प्रमाण अभाव भन्दै प्रहरीले जाहेरी दर्ता नगरेपछि जिल्ला सरकारी वकील कार्यालय पुगेकोमा उक्त कार्यालयले पनि शुरूमा दर्ता गरेको थिएन।

पछि सरकारी वकील कार्यालयले उजुरी दर्ता गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुलाई पठाएको थियो।

प्रहरीले अनुसन्धान सकेर मुद्दा चलाउनपर्ने कुनै प्रमाण नभेटिएको रायसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पेश गरेको थियो।

आज सरकारी वकीलको कार्यालयले उक्त मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको हो।

काठमाडौं जिल्ला सरकारी वकील कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदन अध्ययन गर्दा सांसद यादवले दाबी गरेजस्तो अपहरणको कुनै प्रमाण नभेटिएको भन्दै तामेलीमा राख्ने निर्णय गरेको देखापढीलाई बताए।

“हालसम्मको अनुसन्धानबाट जाहेरवालाको दाबी पुष्टि गर्ने प्रमाण देखिएन। त्यसैले हाललाई तामेलीमा राख्ने गरी फाइल प्रहरीकोमा फिर्ता गर्ने निर्णय भएको छ,” उनले भने, “पछि थप प्रमाण आयो भने मुद्दा जगाउने छौं। आएन भने तामेलीमा रहने छ।”

" /> काठमाडौं। काठमाडौं जिल्ला सरकारी वकील कार्यालयले सांसद ‘अपहरण’ प्रकरणमा तत्काल मुद्दा नचल्ने निर्णय गरेको छ।

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई नेकपाका सांसदद्वय महेश बस्नेत, किसानकुमार श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले अपहरण गरेको भन्दै जाहेरी दिएका थिए।

प्रमाण अभाव भन्दै प्रहरीले जाहेरी दर्ता नगरेपछि जिल्ला सरकारी वकील कार्यालय पुगेकोमा उक्त कार्यालयले पनि शुरूमा दर्ता गरेको थिएन।

पछि सरकारी वकील कार्यालयले उजुरी दर्ता गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुलाई पठाएको थियो।

प्रहरीले अनुसन्धान सकेर मुद्दा चलाउनपर्ने कुनै प्रमाण नभेटिएको रायसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पेश गरेको थियो।

आज सरकारी वकीलको कार्यालयले उक्त मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको हो।

काठमाडौं जिल्ला सरकारी वकील कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदन अध्ययन गर्दा सांसद यादवले दाबी गरेजस्तो अपहरणको कुनै प्रमाण नभेटिएको भन्दै तामेलीमा राख्ने निर्णय गरेको देखापढीलाई बताए।

“हालसम्मको अनुसन्धानबाट जाहेरवालाको दाबी पुष्टि गर्ने प्रमाण देखिएन। त्यसैले हाललाई तामेलीमा राख्ने गरी फाइल प्रहरीकोमा फिर्ता गर्ने निर्णय भएको छ,” उनले भने, “पछि थप प्रमाण आयो भने मुद्दा जगाउने छौं। आएन भने तामेलीमा रहने छ।”

"> सांसद ‘अपहरण’ प्रकरणमा तत्काल मुद्दा नचल्ने, तामेलीमा राख्ने सरकारी वकीलको निर्णय: Dekhapadhi
सांसद ‘अपहरण’ प्रकरणमा तत्काल मुद्दा नचल्ने, तामेलीमा राख्ने सरकारी वकीलको निर्णय
काठमाडौं। काठमाडौं जिल्ला सरकारी वकील कार्यालयले सांसद ‘अपहरण’ प्रकरणमा तत्काल मुद्दा नचल्ने निर्णय गरेको छ।

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई नेकपाका सांसदद्वय महेश बस्नेत, किसानकुमार श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले अपहरण गरेको भन्दै जाहेरी दिएका थिए।

प्रमाण अभाव भन्दै प्रहरीले जाहेरी दर्ता नगरेपछि जिल्ला सरकारी वकील कार्यालय पुगेकोमा उक्त कार्यालयले पनि शुरूमा दर्ता गरेको थिएन।

पछि सरकारी वकील कार्यालयले उजुरी दर्ता गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुलाई पठाएको थियो।

प्रहरीले अनुसन्धान सकेर मुद्दा चलाउनपर्ने कुनै प्रमाण नभेटिएको रायसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पेश गरेको थियो।

आज सरकारी वकीलको कार्यालयले उक्त मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको हो।

काठमाडौं जिल्ला सरकारी वकील कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदन अध्ययन गर्दा सांसद यादवले दाबी गरेजस्तो अपहरणको कुनै प्रमाण नभेटिएको भन्दै तामेलीमा राख्ने निर्णय गरेको देखापढीलाई बताए।

“हालसम्मको अनुसन्धानबाट जाहेरवालाको दाबी पुष्टि गर्ने प्रमाण देखिएन। त्यसैले हाललाई तामेलीमा राख्ने गरी फाइल प्रहरीकोमा फिर्ता गर्ने निर्णय भएको छ,” उनले भने, “पछि थप प्रमाण आयो भने मुद्दा जगाउने छौं। आएन भने तामेलीमा रहने छ।”

प्रतिक्रिया दिनुहोस्