काठमाडौं। सर्वोच्च अदालतले भारतलगायत अन्य देशबाट भित्रने तरकारी र फलफूलमा पनि विषादी र कोभिड-१९ परीक्षण गर्न आदेश दिएको छ।

अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू दीपककुमार कार्की र हरि फुयाँलको इजलासले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नसक्ने भन्दै विषादी र कोभिड-१९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी मात्र आयात गर्न आदेश दिएको हो।

साथै, अदालतले आन्तरिक रूपमै उत्पादन भएका फलफूल तथा तरकारीहरूमा पनि विषादी तथा कोभिड-१९ को समेत उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी वितरणको व्यवस्था गर्न भनेको छ।

भारतबाट बिना परीक्षण निर्वाध रूपमा तरकारी तथा फलफूल नेपाल भित्रिरहेकाले त्यसलाई रोक्नका लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरिएको थियो।

" /> काठमाडौं। सर्वोच्च अदालतले भारतलगायत अन्य देशबाट भित्रने तरकारी र फलफूलमा पनि विषादी र कोभिड-१९ परीक्षण गर्न आदेश दिएको छ।

अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू दीपककुमार कार्की र हरि फुयाँलको इजलासले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नसक्ने भन्दै विषादी र कोभिड-१९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी मात्र आयात गर्न आदेश दिएको हो।

साथै, अदालतले आन्तरिक रूपमै उत्पादन भएका फलफूल तथा तरकारीहरूमा पनि विषादी तथा कोभिड-१९ को समेत उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी वितरणको व्यवस्था गर्न भनेको छ।

भारतबाट बिना परीक्षण निर्वाध रूपमा तरकारी तथा फलफूल नेपाल भित्रिरहेकाले त्यसलाई रोक्नका लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरिएको थियो।

"> भारतबाट आउने तरकारी र फलफूलमा कोभिड-१९ परीक्षण गर्न सर्वोच्चको आदेश: Dekhapadhi
भारतबाट आउने तरकारी र फलफूलमा कोभिड-१९ परीक्षण गर्न सर्वोच्चको आदेश <p style="text-align:justify">काठमाडौं। सर्वोच्च अदालतले भारतलगायत अन्य देशबाट भित्रने तरकारी र फलफूलमा पनि विषादी र कोभिड-१९ परीक्षण गर्न आदेश दिएको छ।</p> <p style="text-align:justify">अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू दीपककुमार कार्की र हरि फुयाँलको इजलासले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नसक्ने भन्दै विषादी र कोभिड-१९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी मात्र आयात गर्न आदेश दिएको हो।</p> <p style="text-align:justify">साथै, अदालतले आन्तरिक रूपमै उत्पादन भएका फलफूल तथा तरकारीहरूमा पनि विषादी तथा कोभिड-१९ को समेत उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी वितरणको व्यवस्था गर्न भनेको छ।</p> <p style="text-align:justify">भारतबाट बिना परीक्षण निर्वाध रूपमा तरकारी तथा फलफूल नेपाल भित्रिरहेकाले त्यसलाई रोक्नका लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्