काठमाडौं। १२ चैतमा पहिलोपटक लकडाउन घोषणा गरेको भारतले चौंथोपटक लकडाउन अवधि थप गरेको छ। अब त्यहाँ १८ जेठसम्म लकडाउन लागू हुनेछ।
संक्रमितको संख्या एक लाख नजिक पुगेका बेला भारतले देशभर लकडाउन दुई सतालाई बढाउने निर्णय गरेको हो। गृहमन्त्रालयले लकडाउन लम्ब्याउने निर्णय गरेको केही अघि सार्वजनिक गरेको छ।
लकडाउनका लागि यसपटक नयाँ मापदण्डहरू तोकिएको छ। शुरूमा २१ दिनका लागि घोषणा गरिएको लकडाउन ३ वैशाखमा सकिएको थियो। त्यसपछि त्यसलाई बढाएर २२ वैशाखसम्म पुर्‍याइएको थियो।
तर, संक्रमित र मृतकको संख्यामा कुनै कमि नआएको र हरेक दिन बढ्दै गएपछि लकडाउन बढाएर ५ जेठसम्म पुर्‍याइएको थियो। तेस्रो चरणको लकडाउन सकिनु एकदिन अघि भारतको गृहमन्त्रालयले थप दुई साता लकडाउन थप गर्ने निर्णय गरेको हो।
भारतमा हालसम्म ९० हजार ९२७ जना संक्रमित भएका छन्। दुई हजार ८७२ जनाको कोभिड-१९ कै कारण ज्यान गइसकेको थियो।
संक्रमितमध्ये एक तिहाइ भने उपचारपछि भाइरसमुक्त भएका छन्। ३४ हजार १०८ जना भाइरसमुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारत कोरोना संक्रमितको संख्या बढी भएका देशमध्ये ११ औं सूचीमा छ।
" /> काठमाडौं। १२ चैतमा पहिलोपटक लकडाउन घोषणा गरेको भारतले चौंथोपटक लकडाउन अवधि थप गरेको छ। अब त्यहाँ १८ जेठसम्म लकडाउन लागू हुनेछ।
संक्रमितको संख्या एक लाख नजिक पुगेका बेला भारतले देशभर लकडाउन दुई सतालाई बढाउने निर्णय गरेको हो। गृहमन्त्रालयले लकडाउन लम्ब्याउने निर्णय गरेको केही अघि सार्वजनिक गरेको छ।
लकडाउनका लागि यसपटक नयाँ मापदण्डहरू तोकिएको छ। शुरूमा २१ दिनका लागि घोषणा गरिएको लकडाउन ३ वैशाखमा सकिएको थियो। त्यसपछि त्यसलाई बढाएर २२ वैशाखसम्म पुर्‍याइएको थियो।
तर, संक्रमित र मृतकको संख्यामा कुनै कमि नआएको र हरेक दिन बढ्दै गएपछि लकडाउन बढाएर ५ जेठसम्म पुर्‍याइएको थियो। तेस्रो चरणको लकडाउन सकिनु एकदिन अघि भारतको गृहमन्त्रालयले थप दुई साता लकडाउन थप गर्ने निर्णय गरेको हो।
भारतमा हालसम्म ९० हजार ९२७ जना संक्रमित भएका छन्। दुई हजार ८७२ जनाको कोभिड-१९ कै कारण ज्यान गइसकेको थियो।
संक्रमितमध्ये एक तिहाइ भने उपचारपछि भाइरसमुक्त भएका छन्। ३४ हजार १०८ जना भाइरसमुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारत कोरोना संक्रमितको संख्या बढी भएका देशमध्ये ११ औं सूचीमा छ।
"> भारतमा १८ जेठसम्म थपियो लकडाउन: Dekhapadhi
भारतमा १८ जेठसम्म थपियो लकडाउन
काठमाडौं। १२ चैतमा पहिलोपटक लकडाउन घोषणा गरेको भारतले चौंथोपटक लकडाउन अवधि थप गरेको छ। अब त्यहाँ १८ जेठसम्म लकडाउन लागू हुनेछ।
संक्रमितको संख्या एक लाख नजिक पुगेका बेला भारतले देशभर लकडाउन दुई सतालाई बढाउने निर्णय गरेको हो। गृहमन्त्रालयले लकडाउन लम्ब्याउने निर्णय गरेको केही अघि सार्वजनिक गरेको छ।
भारतमा हालसम्म ९० हजार ९२७ जना संक्रमित भएका छन्। दुई हजार ८७२ जनाको कोभिड-१९ कै कारण ज्यान गइसकेको थियो।
संक्रमितमध्ये एक तिहाइ भने उपचारपछि भाइरसमुक्त भएका छन्। ३४ हजार १०८ जना भाइरसमुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारत कोरोना संक्रमितको संख्या बढी भएका देशमध्ये ११ औं सूचीमा छ।
प्रतिक्रिया दिनुहोस्