काठमाडाैं। कपनको तेन्जिङ चोकनजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड-१९ पोजिटिभ देखिएपछि उनी बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर 'सिल' गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए। उनका अनुसार थप सतर्कता अपनाउनका लागि वडा सिल गर्ने तयारी पनि रहेको प्रवक्ता भट्टराईले बताए।

पीसीआर परीक्षणमा पोजिटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ।

युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जानकारी दिएको छ। युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो।

उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ। रासस

" /> काठमाडाैं। कपनको तेन्जिङ चोकनजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड-१९ पोजिटिभ देखिएपछि उनी बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर 'सिल' गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए। उनका अनुसार थप सतर्कता अपनाउनका लागि वडा सिल गर्ने तयारी पनि रहेको प्रवक्ता भट्टराईले बताए।

पीसीआर परीक्षणमा पोजिटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ।

युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जानकारी दिएको छ। युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो।

उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ। रासस

"> काठमाडाैं कपनको तेन्जिङ चोक सिल गर्ने तयारी: Dekhapadhi
काठमाडाैं कपनको तेन्जिङ चोक सिल गर्ने तयारी
काठमाडाैं। कपनको तेन्जिङ चोकनजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड-१९ पोजिटिभ देखिएपछि उनी बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर 'सिल' गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए। उनका अनुसार थप सतर्कता अपनाउनका लागि वडा सिल गर्ने तयारी पनि रहेको प्रवक्ता भट्टराईले बताए।

पीसीआर परीक्षणमा पोजिटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ।

युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जानकारी दिएको छ। युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो।

उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्