कैलाली। कोरोना भाइरस संक्रमण आशंकामा सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा चारजना भर्ना भएका छन्।

भर्ना हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती, वडा नम्बर १३ का ३० वर्षीय पुरुष र कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला रहेका अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनले कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिलालाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको बताए।

त्यस्तै, धनगढी ५ का ३० वर्षीय पुरुष डेढ महीना अघि मलेसियाबाट आएको बताइएको छ। आफूलाई पखाला र श्रीमतीलाई घाँटी तथा छाती दुख्ने समस्या देखिएपछि उनी श्रीमतीसँगै अस्पताल पुगेका थिए।

चारै जनाको थ्रोट स्वाबको नमूना लिइएको बताउँदै उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।

" /> कैलाली। कोरोना भाइरस संक्रमण आशंकामा सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा चारजना भर्ना भएका छन्।

भर्ना हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती, वडा नम्बर १३ का ३० वर्षीय पुरुष र कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला रहेका अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनले कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिलालाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको बताए।

त्यस्तै, धनगढी ५ का ३० वर्षीय पुरुष डेढ महीना अघि मलेसियाबाट आएको बताइएको छ। आफूलाई पखाला र श्रीमतीलाई घाँटी तथा छाती दुख्ने समस्या देखिएपछि उनी श्रीमतीसँगै अस्पताल पुगेका थिए।

चारै जनाको थ्रोट स्वाबको नमूना लिइएको बताउँदै उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।

"> कोरोना संक्रमण आशंकामा चार जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखियो: Dekhapadhi
कोरोना संक्रमण आशंकामा चार जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखियो
कैलाली। कोरोना भाइरस संक्रमण आशंकामा सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा चारजना भर्ना भएका छन्।

भर्ना हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती, वडा नम्बर १३ का ३० वर्षीय पुरुष र कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला रहेका अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनले कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिलालाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको बताए।

त्यस्तै, धनगढी ५ का ३० वर्षीय पुरुष डेढ महीना अघि मलेसियाबाट आएको बताइएको छ। आफूलाई पखाला र श्रीमतीलाई घाँटी तथा छाती दुख्ने समस्या देखिएपछि उनी श्रीमतीसँगै अस्पताल पुगेका थिए।

चारै जनाको थ्रोट स्वाबको नमूना लिइएको बताउँदै उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्