कैलाली। कञ्चनपुरका नागरिक अगुवा तथा पेशकर्मीहरूले सीमावर्ती भारतीय भूभाग तथा भारतका विभिन्न भागमा अलपत्र परेका नेपालीलाई सुरक्षाका सबै उपाय अवलम्बन गरी उद्धार गर्न सरकारसँग माग गरेका छन्।
आज कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडालाई ज्ञापन पत्र बुझाउँदै कञ्चनपुरका नागरिक अगुवा तथा पेशाकर्मीहरूले भारतीय भूमिमा अलपत्र परेका नेपालीलाई सीमामै र्‍यापिड टेष्ट गरी सुरक्षित तरिकाले नेपाल प्रवेश गराउन माग गरेका हुन्।
भारतबाट भित्रिने नागरिकलाई सीमा नाकाबाटै गन्तव्यसम्म पुर्‍याउन सम्बन्धित तहसँग समन्वय गर्न समेत प्रमुख जिल्ला अधिकारीसँग अधिकारकर्मीहरूले आग्रह गरेका छन् ।
नागरिक समाज कञ्चनपुरका अध्यक्ष तथा गैसस महासंघ नेपालका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भवराज रेग्मी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्वअध्यक्ष लक्ष्मण तिवारी, गैरसरकारी संस्था महासंघ नेपाल कञ्चनपुरका अध्यक्ष नरेश शिलाल, माईती नेपालकी महेश्वरी भट्ट र सञ्जिवनी नेपालकी नितु भट्टले नागरिक संघसंस्थाका तर्फबाट प्रजिअ खतिवडालाई आज दिउँसो ज्ञाप पत्र बुझाएका हुन्।
विभिन्न जिल्लाका नागरिकलाई पुर्‍याउन प्रयोग गरिने सवारी साधनका चालक र सहचालकको समेत स्वास्थ्य र सुरक्षालाई ख्याल गर्दै उनीहरूको र्‍यापिड टेष्ट तथा आवश्यक सुरक्षाका उपाय अपनाउन ज्ञापनपत्रमार्फत् आग्रह गरिएको छ।
भारतबाट आउने तरकारी, फुलफूल, कोईलालगयातका वस्तुको ढुवानी सुरक्षित नभएकोतर्फ प्रशासनको ध्यानाकर्षण गराउँदै सुरक्षाका उपाय अपनाएर मात्र ती साधनलाई भित्र्याउन भनिएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खतिवडाले भारतीय भूभागमा अलपत्र परेका नेपालीको सुरक्षित उद्धारका लागि पहल भइरहेको र सो सम्बन्धमा गृह मन्त्रालयसँग छलफल भइरहेको बताए।
उनले भारतीय जिल्लाका प्रमुखसंग त्यहाँ क्वारेन्टाइनमा रहेका नेपालीको संख्या र अवस्थाका बारेमा जानकारी लिएर उद्धारका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए।
" /> कैलाली। कञ्चनपुरका नागरिक अगुवा तथा पेशकर्मीहरूले सीमावर्ती भारतीय भूभाग तथा भारतका विभिन्न भागमा अलपत्र परेका नेपालीलाई सुरक्षाका सबै उपाय अवलम्बन गरी उद्धार गर्न सरकारसँग माग गरेका छन्।
आज कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडालाई ज्ञापन पत्र बुझाउँदै कञ्चनपुरका नागरिक अगुवा तथा पेशाकर्मीहरूले भारतीय भूमिमा अलपत्र परेका नेपालीलाई सीमामै र्‍यापिड टेष्ट गरी सुरक्षित तरिकाले नेपाल प्रवेश गराउन माग गरेका हुन्।
भारतबाट भित्रिने नागरिकलाई सीमा नाकाबाटै गन्तव्यसम्म पुर्‍याउन सम्बन्धित तहसँग समन्वय गर्न समेत प्रमुख जिल्ला अधिकारीसँग अधिकारकर्मीहरूले आग्रह गरेका छन् ।
नागरिक समाज कञ्चनपुरका अध्यक्ष तथा गैसस महासंघ नेपालका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भवराज रेग्मी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्वअध्यक्ष लक्ष्मण तिवारी, गैरसरकारी संस्था महासंघ नेपाल कञ्चनपुरका अध्यक्ष नरेश शिलाल, माईती नेपालकी महेश्वरी भट्ट र सञ्जिवनी नेपालकी नितु भट्टले नागरिक संघसंस्थाका तर्फबाट प्रजिअ खतिवडालाई आज दिउँसो ज्ञाप पत्र बुझाएका हुन्।
विभिन्न जिल्लाका नागरिकलाई पुर्‍याउन प्रयोग गरिने सवारी साधनका चालक र सहचालकको समेत स्वास्थ्य र सुरक्षालाई ख्याल गर्दै उनीहरूको र्‍यापिड टेष्ट तथा आवश्यक सुरक्षाका उपाय अपनाउन ज्ञापनपत्रमार्फत् आग्रह गरिएको छ।
भारतबाट आउने तरकारी, फुलफूल, कोईलालगयातका वस्तुको ढुवानी सुरक्षित नभएकोतर्फ प्रशासनको ध्यानाकर्षण गराउँदै सुरक्षाका उपाय अपनाएर मात्र ती साधनलाई भित्र्याउन भनिएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खतिवडाले भारतीय भूभागमा अलपत्र परेका नेपालीको सुरक्षित उद्धारका लागि पहल भइरहेको र सो सम्बन्धमा गृह मन्त्रालयसँग छलफल भइरहेको बताए।
उनले भारतीय जिल्लाका प्रमुखसंग त्यहाँ क्वारेन्टाइनमा रहेका नेपालीको संख्या र अवस्थाका बारेमा जानकारी लिएर उद्धारका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए।
"> कञ्चनपुरका अधिकारकर्मीको माग- ‘प्रवासमा रहेका नेपालीको उद्धार गर’: Dekhapadhi
कञ्चनपुरका अधिकारकर्मीको माग- ‘प्रवासमा रहेका नेपालीको उद्धार गर’
कैलाली। कञ्चनपुरका नागरिक अगुवा तथा पेशकर्मीहरूले सीमावर्ती भारतीय भूभाग तथा भारतका विभिन्न भागमा अलपत्र परेका नेपालीलाई सुरक्षाका सबै उपाय अवलम्बन गरी उद्धार गर्न सरकारसँग माग गरेका छन्।
नागरिक समाज कञ्चनपुरका अध्यक्ष तथा गैसस महासंघ नेपालका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भवराज रेग्मी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्वअध्यक्ष लक्ष्मण तिवारी, गैरसरकारी संस्था महासंघ नेपाल कञ्चनपुरका अध्यक्ष नरेश शिलाल, माईती नेपालकी महेश्वरी भट्ट र सञ्जिवनी नेपालकी नितु भट्टले नागरिक संघसंस्थाका तर्फबाट प्रजिअ खतिवडालाई आज दिउँसो ज्ञाप पत्र बुझाएका हुन्।
भारतबाट आउने तरकारी, फुलफूल, कोईलालगयातका वस्तुको ढुवानी सुरक्षित नभएकोतर्फ प्रशासनको ध्यानाकर्षण गराउँदै सुरक्षाका उपाय अपनाएर मात्र ती साधनलाई भित्र्याउन भनिएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खतिवडाले भारतीय भूभागमा अलपत्र परेका नेपालीको सुरक्षित उद्धारका लागि पहल भइरहेको र सो सम्बन्धमा गृह मन्त्रालयसँग छलफल भइरहेको बताए।
उनले भारतीय जिल्लाका प्रमुखसंग त्यहाँ क्वारेन्टाइनमा रहेका नेपालीको संख्या र अवस्थाका बारेमा जानकारी लिएर उद्धारका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए।
प्रतिक्रिया दिनुहोस्