काठमाडौं। आजदेखि तीन दिन मौसम सामान्यतया सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले पूर्वी भागमा आंशिक बदली रहेको र बाँकी क्षेत्रमा मौसम सफा रहेको छ।

भोलि र पर्सि पूर्वी, मध्य क्षेत्र र पश्‍चिम पहाडका थोरै स्थानहरूमा मात्र अपरान्हपछि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुको मात्र प्रभाव भएकोले मौसमा सामान्य सुधार आएको हो।

" /> काठमाडौं। आजदेखि तीन दिन मौसम सामान्यतया सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले पूर्वी भागमा आंशिक बदली रहेको र बाँकी क्षेत्रमा मौसम सफा रहेको छ।

भोलि र पर्सि पूर्वी, मध्य क्षेत्र र पश्‍चिम पहाडका थोरै स्थानहरूमा मात्र अपरान्हपछि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुको मात्र प्रभाव भएकोले मौसमा सामान्य सुधार आएको हो।

"> मौसम पूर्वानुमान: तीन दिन अधिकांश ठाउँको मौसम सफा: Dekhapadhi
मौसम पूर्वानुमान: तीन दिन अधिकांश ठाउँको मौसम सफा <p style="text-align:justify">काठमाडौं। आजदेखि तीन दिन मौसम सामान्यतया सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।</p> <p style="text-align:justify">अहिले पूर्वी भागमा आंशिक बदली रहेको र बाँकी क्षेत्रमा मौसम सफा रहेको छ।</p> <p style="text-align:justify">भोलि र पर्सि पूर्वी, मध्य क्षेत्र र पश्&zwj;चिम पहाडका थोरै स्थानहरूमा मात्र अपरान्हपछि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।</p> <p style="text-align:justify">महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुको मात्र प्रभाव भएकोले मौसमा सामान्य सुधार आएको हो।</p>
प्रतिक्रिया दिनुहोस्