दुवैजना सैनिक कर्मचारी रहेको पुष्टि गरेपनि दर्जा खुलाएका थिएनन्।

यसअघि सशस्त्र प्रहरी बलका कर्मचारी र नेपाल प्रहरीका कर्मचारीमा पनि संक्रमण पुष्टि भइसकेको छ।

आजै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

नेपालमा संक्रमितको संख्या २८१ पुगेको छ। अहिलेसम्म ३६ जना निको भएर घर फर्किसकेका छन्। एकजनाको मृत्यु भएको छ।

" /> दुवैजना सैनिक कर्मचारी रहेको पुष्टि गरेपनि दर्जा खुलाएका थिएनन्।

यसअघि सशस्त्र प्रहरी बलका कर्मचारी र नेपाल प्रहरीका कर्मचारीमा पनि संक्रमण पुष्टि भइसकेको छ।

आजै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

नेपालमा संक्रमितको संख्या २८१ पुगेको छ। अहिलेसम्म ३६ जना निको भएर घर फर्किसकेका छन्। एकजनाको मृत्यु भएको छ।

"> नेपाली सेनाका उपरथीलाई कोरोना संक्रमण पुष्टि: Dekhapadhi
नेपाली सेनाका उपरथीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा संक्रमण पुष्टि भएका ५२ वर्षीय पुरुष नेपाली सेनाको एउटा पृतनाका प्रमुख रहेको पुष्टि भएको छ।

उपरथी दर्जाका ती पृतनापतिलाई  कोरोना संक्रमण पुष्टि भएको उच्च सुरक्षा स्रोतले देखापढीलाई बतायो।

उनको दिनअघि स्वाबको नमूना संकलन गरिएको थियो। काठमाडौंमा गरिएको परीक्षणमा उनलाई कोरानाको संक्रमण पुष्टि भएको हो।

आजै संक्रमण पुष्टि भएका काभ्रेका २६ वर्षीय पुरुष पनि साेही पृतनामा कार्यरत सैनिक कर्मचारी हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो नियमित पत्रकार सम्मेलनका क्रममा काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुषमा संक्रमण देखिएको जानकारी गराएको थियो।

नेपाली सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले दुवैजना सैनिक कर्मचारी रहेको पुष्टि गरेपनि दर्जा खुलाएका थिएनन्।

यसअघि सशस्त्र प्रहरी बलका कर्मचारी र नेपाल प्रहरीका कर्मचारीमा पनि संक्रमण पुष्टि भइसकेको छ।

आजै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

नेपालमा संक्रमितको संख्या २८१ पुगेको छ। अहिलेसम्म ३६ जना निको भएर घर फर्किसकेका छन्। एकजनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्