भक्तपुर। दुईजनाको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि जिल्लाका तीन ठाउँमा सिल गरिएको छ।

भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालित जनस्वास्थ्यमा रामेछाप घर भई भक्तपुर नगरपालिका-१, सल्लाघारी बस्ने ५२ वर्षीय पुरुषको आज गरेको आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएकाे थियाे। नमूना पीसीआर परीक्षणका लागि काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकाे छ।

ती पुरूष सल्लाघारीस्थित डेरा बसेको घरसहित आसपास क्षेत्र सिलबन्दी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

त्यसैगरी आरडीटी परीक्षणमा पोजिटिभ देखिएका ३३ वर्षीय पुरुष बस्दै आएको सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार क्षेत्र आज सिल गरिएको छ।

भक्तपुर नपा-५, योसिंखेलस्थित पुर्ख्यौली घर र आसपासका क्षेत्रमा क्षेत्र सिल गरिएको उनले जानकारी दिए।  सूर्यविनायक कोठाबाट ती पुरुष योसिंखेलमा बाबु भेट्न जाने आउने गरेकाले त्यो क्षेत्र पनि सिल गरिएको हो। रासस

" /> भक्तपुर। दुईजनाको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि जिल्लाका तीन ठाउँमा सिल गरिएको छ।

भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालित जनस्वास्थ्यमा रामेछाप घर भई भक्तपुर नगरपालिका-१, सल्लाघारी बस्ने ५२ वर्षीय पुरुषको आज गरेको आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएकाे थियाे। नमूना पीसीआर परीक्षणका लागि काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकाे छ।

ती पुरूष सल्लाघारीस्थित डेरा बसेको घरसहित आसपास क्षेत्र सिलबन्दी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

त्यसैगरी आरडीटी परीक्षणमा पोजिटिभ देखिएका ३३ वर्षीय पुरुष बस्दै आएको सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार क्षेत्र आज सिल गरिएको छ।

भक्तपुर नपा-५, योसिंखेलस्थित पुर्ख्यौली घर र आसपासका क्षेत्रमा क्षेत्र सिल गरिएको उनले जानकारी दिए।  सूर्यविनायक कोठाबाट ती पुरुष योसिंखेलमा बाबु भेट्न जाने आउने गरेकाले त्यो क्षेत्र पनि सिल गरिएको हो। रासस

"> भक्तपुरमा तीन वस्ती ‘सिल’: Dekhapadhi
भक्तपुरमा तीन वस्ती ‘सिल’
भक्तपुर। दुईजनाको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि जिल्लाका तीन ठाउँमा सिल गरिएको छ।

भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालित जनस्वास्थ्यमा रामेछाप घर भई भक्तपुर नगरपालिका-१, सल्लाघारी बस्ने ५२ वर्षीय पुरुषको आज गरेको आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएकाे थियाे। नमूना पीसीआर परीक्षणका लागि काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकाे छ।

ती पुरूष सल्लाघारीस्थित डेरा बसेको घरसहित आसपास क्षेत्र सिलबन्दी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

त्यसैगरी आरडीटी परीक्षणमा पोजिटिभ देखिएका ३३ वर्षीय पुरुष बस्दै आएको सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार क्षेत्र आज सिल गरिएको छ।

भक्तपुर नपा-५, योसिंखेलस्थित पुर्ख्यौली घर र आसपासका क्षेत्रमा क्षेत्र सिल गरिएको उनले जानकारी दिए।  सूर्यविनायक कोठाबाट ती पुरुष योसिंखेलमा बाबु भेट्न जाने आउने गरेकाले त्यो क्षेत्र पनि सिल गरिएको हो। रासस

प्रतिक्रिया दिनुहोस्