काठमाडौं। कोभिड-१९ बाट धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको सिन्धुपाल्चोकस्थित् गाउँ र माइती गाउँ दुवै सिल गरिएको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बेलुकीदेखि दुवै गाउँ सिल गरिएको बताए।

नेपालीसेनासहित सुरक्षाकर्मीहरू परिचालन गरेर त्यहाँ सिल गरिएको हो। मृतक महिलाको गाउँ बाह्रविसे नगरपालिका वडा–९ राम्चे र उनको माइती गाउँ बलेफी गाउँपालिका– ७ र ८ लाई पूर्ण सिल गरिएको उनले बताए।

“सिल गरिएका क्षेत्रका गाउँका मानिसहरू एक ठाउँबाट अर्का ठाउँमा प्रवेश गर्न पाउने छैनन्”, उनले भने, “ती गाउँमा बाहिरबाटसमेत कोही मानिस प्रवेश गर्न पाउने छैन।”

त्यस्तै, मृतक महिला उपचारका लागि गएको बाह्रविसे स्वास्थ्य केन्द्रलाई पनि सिल गरिएको छ। मृतक महिलाको सम्पर्कमा रहेका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखी स्वाव संकलन गरी पीसीआर परीक्षण गरिने भएको छ।

धुलिखेल अस्पतालले कन्ट्याक्ट ट्रेससिङको काम गरिरहेको छ भने स्थानीय प्रशासनले पनि मृतक महिलाको कन्ट्याक्ट ट्रेससिङको काम अघि बढाएको छ।

२४ वैशाखमा महाराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएपछि उनी २५ वैशाखमा राम्चे गएकी थिइन्।

केही दिनमा उनलाई उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि बाह्रविसे स्वास्थ्य केन्द्रमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण भएको थियो।

स्वास्थ्य केन्द्रले धुलिखेल अस्पताल रेफर गरेकी ती महीलाको १ जेठको राति ११ बजे धुलिखेल अस्पतालमा निधन भएको थियो।

पढ्नुहोस्

कोरोना पुष्टि भएकी मृतक महिलाको माइती गाउँ सिल गर्न सेना समेत परिचालन गरिने

" /> काठमाडौं। कोभिड-१९ बाट धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको सिन्धुपाल्चोकस्थित् गाउँ र माइती गाउँ दुवै सिल गरिएको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बेलुकीदेखि दुवै गाउँ सिल गरिएको बताए।

नेपालीसेनासहित सुरक्षाकर्मीहरू परिचालन गरेर त्यहाँ सिल गरिएको हो। मृतक महिलाको गाउँ बाह्रविसे नगरपालिका वडा–९ राम्चे र उनको माइती गाउँ बलेफी गाउँपालिका– ७ र ८ लाई पूर्ण सिल गरिएको उनले बताए।

“सिल गरिएका क्षेत्रका गाउँका मानिसहरू एक ठाउँबाट अर्का ठाउँमा प्रवेश गर्न पाउने छैनन्”, उनले भने, “ती गाउँमा बाहिरबाटसमेत कोही मानिस प्रवेश गर्न पाउने छैन।”

त्यस्तै, मृतक महिला उपचारका लागि गएको बाह्रविसे स्वास्थ्य केन्द्रलाई पनि सिल गरिएको छ। मृतक महिलाको सम्पर्कमा रहेका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखी स्वाव संकलन गरी पीसीआर परीक्षण गरिने भएको छ।

धुलिखेल अस्पतालले कन्ट्याक्ट ट्रेससिङको काम गरिरहेको छ भने स्थानीय प्रशासनले पनि मृतक महिलाको कन्ट्याक्ट ट्रेससिङको काम अघि बढाएको छ।

२४ वैशाखमा महाराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएपछि उनी २५ वैशाखमा राम्चे गएकी थिइन्।

केही दिनमा उनलाई उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि बाह्रविसे स्वास्थ्य केन्द्रमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण भएको थियो।

स्वास्थ्य केन्द्रले धुलिखेल अस्पताल रेफर गरेकी ती महीलाको १ जेठको राति ११ बजे धुलिखेल अस्पतालमा निधन भएको थियो।

पढ्नुहोस्

कोरोना पुष्टि भएकी मृतक महिलाको माइती गाउँ सिल गर्न सेना समेत परिचालन गरिने

"> सिन्धुपाल्चोकमा कोभिड-१९ बाट मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँ सिल: Dekhapadhi
सिन्धुपाल्चोकमा कोभिड-१९ बाट मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँ सिल
काठमाडौं। कोभिड-१९ बाट धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको सिन्धुपाल्चोकस्थित् गाउँ र माइती गाउँ दुवै सिल गरिएको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बेलुकीदेखि दुवै गाउँ सिल गरिएको बताए।

नेपालीसेनासहित सुरक्षाकर्मीहरू परिचालन गरेर त्यहाँ सिल गरिएको हो। मृतक महिलाको गाउँ बाह्रविसे नगरपालिका वडा–९ राम्चे र उनको माइती गाउँ बलेफी गाउँपालिका– ७ र ८ लाई पूर्ण सिल गरिएको उनले बताए।

“सिल गरिएका क्षेत्रका गाउँका मानिसहरू एक ठाउँबाट अर्का ठाउँमा प्रवेश गर्न पाउने छैनन्”, उनले भने, “ती गाउँमा बाहिरबाटसमेत कोही मानिस प्रवेश गर्न पाउने छैन।”

त्यस्तै, मृतक महिला उपचारका लागि गएको बाह्रविसे स्वास्थ्य केन्द्रलाई पनि सिल गरिएको छ। मृतक महिलाको सम्पर्कमा रहेका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखी स्वाव संकलन गरी पीसीआर परीक्षण गरिने भएको छ।

धुलिखेल अस्पतालले कन्ट्याक्ट ट्रेससिङको काम गरिरहेको छ भने स्थानीय प्रशासनले पनि मृतक महिलाको कन्ट्याक्ट ट्रेससिङको काम अघि बढाएको छ।

२४ वैशाखमा महाराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएपछि उनी २५ वैशाखमा राम्चे गएकी थिइन्।

केही दिनमा उनलाई उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि बाह्रविसे स्वास्थ्य केन्द्रमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण भएको थियो।

स्वास्थ्य केन्द्रले धुलिखेल अस्पताल रेफर गरेकी ती महीलाको १ जेठको राति ११ बजे धुलिखेल अस्पतालमा निधन भएको थियो।

पढ्नुहोस्

कोरोना पुष्टि भएकी मृतक महिलाको माइती गाउँ सिल गर्न सेना समेत परिचालन गरिने

प्रतिक्रिया दिनुहोस्