काठमाडाैं। बुन्डेसलिगामा खेल हुँदा ८० हजार दर्शक क्षमता भएको सिगनल इडुना पार्क रंगशाला एकदमै शान्त थियो।

शहरी चीर प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्ड र साल्के एकआपसमा भिड्दा रंगशालामा हजारौं दर्शकको हुटिङले गुञ्जयमान हुनुका साथै रंगशालाबाहिर बियर खाएर उन्मत्त हुने दर्शकको सट्टा ‘विकेन्ड’मा ‘बाइक राइड’मा निस्केका केही स्थानीयहरू फाट्टफुट्ट देखिएका थिए।

कोरोना भाइरस संक्रमणका कारण जर्मन फुटबल दुई महीनापछि पुनः शुरू भएको थियो, तर समर्थकविनाको खाली रंगशालामा।

क्लबको लोगो अंकित ज्याकेट लगाएर जर्मन फुटबल संग्रहालयअगाडि डर्टमण्डका पुराना समर्थक मार्को पर्ज निराश मुद्रामा बसिरहेका थिए। उनी १९९० देखि डर्टमण्डले घरेलु मैदानमा खेलेको कुनै पनि खेल नगुमाएको बताउँदै थिए।

‘‘म प्राय दक्षिणी भागमा दायाँ कुनाको पहिलो भागमा बस्थें’’, डर्टमण्डको समर्थक हुनुमा गौरवान्वित महसुस गरेका पर्जले भने। रंगशालामा प्रवेश निषेध भएका कारण साथीसँग बियरको चुस्कीसँगै फुटबल हेर्ने योजना बनाएका पर्जले थपे, ‘‘मुख्य कुरा खेल हेर्नु हो।’’

स्थानीय अधिकारीले रंगशालाबाहिर पनि समर्थकहरूलाई भीड जम्मा नभईदिनका लागि आग्रह गरेको थियो।

‘‘खेललाई माया गर्नेहरू रंगशालाबाहिर भए पनि जम्मा हुन चाहन्छन्। तर त्यो गलत हुनेछ’’, डर्टमण्डका मेयर अलरिच रिएराउले भनेका थिए, ‘‘सबै समर्थकहरूलाई विनम्ररूपमा आह्वान गर्दछौं। र, म विश्वस्त छु की साल्के र डर्टमण्ड सबै टीमका समर्थकहरू समझदार हुनुहुन्छ।’’

घरेलु मैदान सिगनल इडुना पार्कलाई मन्दिर मान्ने डर्टमण्डकी समर्थक निकोल बार्टेल्ट चाँडोभन्दा चाँडो फुटबल सामान्य अवस्थामा फर्किने आशामा रंगशालाबाट टाढै बसेकी छिन्। भन्छिन्, ‘‘समर्थकहरूको भीड जम्मा भयो भने हामीले अझ लामो सयम प्रतीक्षा गर्नुपर्ने हुन सक्छ।’’

डर्टमण्डले पछिल्लो खेल पनि खाली रंगशालामा खेलेको थियो। तर, रंगशालाबाहिर भने ठूलो संख्यामा समर्थक जम्मा भएका थिए। ११ मार्चमा च्याम्पियन्स लिगमा पार्क डी प्रिन्स रंगशालाबाहिर पेरिस सेन्ट जर्मेन (पीएसजी) का हजारौं समर्थक उपस्थित भएका थिए। उक्त खेलमा डर्टमण्ड २-० ले पराजित भएको थियो।

पीएसजीका समर्थकको उक्त निर्णयले कोरोना भाइरसको जोखिम उच्च बनेको थियो। त्यससँगै जर्मनी, इङ्लिस, फ्रान्स, इटली र स्पेनका लिगहरू स्थगित भएका थिए। जर्मनीमा आजबाट शुरू भएसँगै इङ्लिस, इटाली र स्पेनका लिगहरूले बुन्डेसलिगालाई नजिकबाट नियालेका छन्। फ्रान्सको लिग भने यसअघि नै बीचमै रद्द भएको थियो। - एपी

" /> काठमाडाैं। बुन्डेसलिगामा खेल हुँदा ८० हजार दर्शक क्षमता भएको सिगनल इडुना पार्क रंगशाला एकदमै शान्त थियो।

"> डर्टमण्डको शान्त रंगशाला: Dekhapadhi
डर्टमण्डको शान्त रंगशाला

प्रतिक्रिया दिनुहोस्