कैलाली। कैलालीको धनगढीसँगै सीमा जोडिएको गौरीफन्टा नाकाबाट आज २७६ नेपालीको उद्धार गरिएको छ।

भारतका विभिन्न शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपालीको उद्धार गरिएको हो।

भारतको रामपुर क्वारेन्टाइनमा रहेका ९२ जना र अन्य स्थानका क्वारेन्टाइनमा रहेका १८४ गरि २७६ नेपालीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनले उद्धार गरिएका १०६ जनालाई कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको बताए। अन्यलाई भने स्थानीय तहको जिम्मा लगाएर पठाइएको छ।

त्यस्तै नेपालमा रहेका करीब २५० भारतीय मजदुरहरू आज भारततर्फ गएका छन्।

गौरिफन्टा नाकाबाट हिजो २ जेठमा सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका ३७४ जना नेपालीको उद्धार गरिएको थियो।

" /> कैलाली। कैलालीको धनगढीसँगै सीमा जोडिएको गौरीफन्टा नाकाबाट आज २७६ नेपालीको उद्धार गरिएको छ।

भारतका विभिन्न शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपालीको उद्धार गरिएको हो।

भारतको रामपुर क्वारेन्टाइनमा रहेका ९२ जना र अन्य स्थानका क्वारेन्टाइनमा रहेका १८४ गरि २७६ नेपालीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनले उद्धार गरिएका १०६ जनालाई कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको बताए। अन्यलाई भने स्थानीय तहको जिम्मा लगाएर पठाइएको छ।

त्यस्तै नेपालमा रहेका करीब २५० भारतीय मजदुरहरू आज भारततर्फ गएका छन्।

गौरिफन्टा नाकाबाट हिजो २ जेठमा सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका ३७४ जना नेपालीको उद्धार गरिएको थियो।

"> गौरीफन्टा नाकाबाट आज २७६ नेपालीको उद्धार: Dekhapadhi
गौरीफन्टा नाकाबाट आज २७६ नेपालीको उद्धार
कैलाली। कैलालीको धनगढीसँगै सीमा जोडिएको गौरीफन्टा नाकाबाट आज २७६ नेपालीको उद्धार गरिएको छ।

भारतका विभिन्न शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपालीको उद्धार गरिएको हो।

भारतको रामपुर क्वारेन्टाइनमा रहेका ९२ जना र अन्य स्थानका क्वारेन्टाइनमा रहेका १८४ गरि २७६ नेपालीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनले उद्धार गरिएका १०६ जनालाई कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको बताए। अन्यलाई भने स्थानीय तहको जिम्मा लगाएर पठाइएको छ।

त्यस्तै नेपालमा रहेका करीब २५० भारतीय मजदुरहरू आज भारततर्फ गएका छन्।

गौरिफन्टा नाकाबाट हिजो २ जेठमा सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका ३७४ जना नेपालीको उद्धार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्