काठमाडाैं। नेपाल प्रहरीले चोरी गरेकाे आराेपमा ६ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले चन्द्रागिरि नगरपालिका-१५, तिनथानास्थित राजेश मानन्धरको घरबाट १७ लाख ६१ हजार मूल्य बराबरको धनमाल चोरी गरेकाे भन्दै उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा उदयपुरका आकाश मगर, अञ्जना मगर, कीर्तिपुरका सौरभ महर्जन, अभिषेक महर्जन र धादिङका विमला तामाङ र कविता मगर छन्।

प्रहरीका अनुसार अञ्जना, अभिषेक र कवितालाई चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट पक्राउ गरिएकाे थियाे।

विमलालाई इलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ  र आकाशलाई कीर्तिपुर नगरपालिका-३, चिहानघाटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

" /> काठमाडाैं। नेपाल प्रहरीले चोरी गरेकाे आराेपमा ६ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले चन्द्रागिरि नगरपालिका-१५, तिनथानास्थित राजेश मानन्धरको घरबाट १७ लाख ६१ हजार मूल्य बराबरको धनमाल चोरी गरेकाे भन्दै उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा उदयपुरका आकाश मगर, अञ्जना मगर, कीर्तिपुरका सौरभ महर्जन, अभिषेक महर्जन र धादिङका विमला तामाङ र कविता मगर छन्।

प्रहरीका अनुसार अञ्जना, अभिषेक र कवितालाई चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट पक्राउ गरिएकाे थियाे।

विमलालाई इलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ  र आकाशलाई कीर्तिपुर नगरपालिका-३, चिहानघाटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

"> चोरी गरेकाे आराेपमा ६ जना पक्राउ: Dekhapadhi
चोरी गरेकाे आराेपमा ६ जना पक्राउ
काठमाडाैं। नेपाल प्रहरीले चोरी गरेकाे आराेपमा ६ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले चन्द्रागिरि नगरपालिका-१५, तिनथानास्थित राजेश मानन्धरको घरबाट १७ लाख ६१ हजार मूल्य बराबरको धनमाल चोरी गरेकाे भन्दै उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा उदयपुरका आकाश मगर, अञ्जना मगर, कीर्तिपुरका सौरभ महर्जन, अभिषेक महर्जन र धादिङका विमला तामाङ र कविता मगर छन्।

प्रहरीका अनुसार अञ्जना, अभिषेक र कवितालाई चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट पक्राउ गरिएकाे थियाे।

विमलालाई इलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ  र आकाशलाई कीर्तिपुर नगरपालिका-३, चिहानघाटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्