काठमाडौं। धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना पोजिटिभ देखिएपछि सिन्धुपाल्चोकस्थित् उनको माइती गाउँ पनि सिल गरिने भएको छ।

आज बसेको  जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको बैठकले ती महिलाको घर र माइती गाउँ दुवै ठाउँमा सिल गर्ने निर्णय  गरेको हो।

समितिको निर्णयअनुसार महिलाको माइतीगाउँ बलेफी गाउँपालिका वडा नम्बर ८ र ९ सिल गर्ने निर्णय गरेको हो।

“स्वास्थ्य परीक्षण गरी नतिजा प्राप्त नभएसम्मको लागि बाह्रविसे नगरपालिका वडा–९ राम्चे तथा बलेफी गाउँपालिका वडा नं ७ र ८ (माइती गाउँ)लाई सिल गरी उक्त वडाबाट कोही कसैलाई बाहिर आउन र वडामा पस्न नदिने”, बैठकको निर्णयमा भनिएको छ।

त्यसैगरी, मृतक महिलाको सम्पर्कमा रहेका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखी स्वाव संकलन गरी पीसीआर परीक्षणको लागि पठाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले बाह्रविसे स्वास्थ्य केन्द्रलाई पनि सिल निर्णय गरेको छ।

ती ठाउँहरू सिल गर्नको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई समेत परिचालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।

२४ वैशाखमा महाराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएपछि उनी २५ वैशाखमा राम्चे गएकी थिइन्।

केही दिनमा उनलाई उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि बाह्रविसे स्वास्थ्य केन्द्रमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण भएको थियो।

स्वास्थ्य केन्द्रले धुलिखेल अस्पताल रेफर गरेकी ती महीलाको १ जेठको राति ११ बजे धुलिखेल अस्पतालमा निधन भएको थियो।

जिल्ला कमाण्ड पोष्ट काभ्रेले आधिकारिक रूपमा सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसकै कारण भएको पुष्टि गरिसकेको छ।

यो पनि पढ्नुहोस्

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’, राम्चेमा सुरक्षाकर्मी परिचालन

" /> काठमाडौं। धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना पोजिटिभ देखिएपछि सिन्धुपाल्चोकस्थित् उनको माइती गाउँ पनि सिल गरिने भएको छ।

आज बसेको  जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको बैठकले ती महिलाको घर र माइती गाउँ दुवै ठाउँमा सिल गर्ने निर्णय  गरेको हो।

समितिको निर्णयअनुसार महिलाको माइतीगाउँ बलेफी गाउँपालिका वडा नम्बर ८ र ९ सिल गर्ने निर्णय गरेको हो।

“स्वास्थ्य परीक्षण गरी नतिजा प्राप्त नभएसम्मको लागि बाह्रविसे नगरपालिका वडा–९ राम्चे तथा बलेफी गाउँपालिका वडा नं ७ र ८ (माइती गाउँ)लाई सिल गरी उक्त वडाबाट कोही कसैलाई बाहिर आउन र वडामा पस्न नदिने”, बैठकको निर्णयमा भनिएको छ।

त्यसैगरी, मृतक महिलाको सम्पर्कमा रहेका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखी स्वाव संकलन गरी पीसीआर परीक्षणको लागि पठाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले बाह्रविसे स्वास्थ्य केन्द्रलाई पनि सिल निर्णय गरेको छ।

ती ठाउँहरू सिल गर्नको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई समेत परिचालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।

२४ वैशाखमा महाराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएपछि उनी २५ वैशाखमा राम्चे गएकी थिइन्।

केही दिनमा उनलाई उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि बाह्रविसे स्वास्थ्य केन्द्रमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण भएको थियो।

स्वास्थ्य केन्द्रले धुलिखेल अस्पताल रेफर गरेकी ती महीलाको १ जेठको राति ११ बजे धुलिखेल अस्पतालमा निधन भएको थियो।

जिल्ला कमाण्ड पोष्ट काभ्रेले आधिकारिक रूपमा सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसकै कारण भएको पुष्टि गरिसकेको छ।

यो पनि पढ्नुहोस्

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’, राम्चेमा सुरक्षाकर्मी परिचालन

"> कोरोना पुष्टि भएकी मृतक महिलाको माइती गाउँ सिल गर्न सेना समेत परिचालन गरिने: Dekhapadhi
कोरोना पुष्टि भएकी मृतक महिलाको माइती गाउँ सिल गर्न सेना समेत परिचालन गरिने
काठमाडौं। धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना पोजिटिभ देखिएपछि सिन्धुपाल्चोकस्थित् उनको माइती गाउँ पनि सिल गरिने भएको छ।

आज बसेको  जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको बैठकले ती महिलाको घर र माइती गाउँ दुवै ठाउँमा सिल गर्ने निर्णय  गरेको हो।

समितिको निर्णयअनुसार महिलाको माइतीगाउँ बलेफी गाउँपालिका वडा नम्बर ८ र ९ सिल गर्ने निर्णय गरेको हो।

“स्वास्थ्य परीक्षण गरी नतिजा प्राप्त नभएसम्मको लागि बाह्रविसे नगरपालिका वडा–९ राम्चे तथा बलेफी गाउँपालिका वडा नं ७ र ८ (माइती गाउँ)लाई सिल गरी उक्त वडाबाट कोही कसैलाई बाहिर आउन र वडामा पस्न नदिने”, बैठकको निर्णयमा भनिएको छ।

त्यसैगरी, मृतक महिलाको सम्पर्कमा रहेका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखी स्वाव संकलन गरी पीसीआर परीक्षणको लागि पठाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले बाह्रविसे स्वास्थ्य केन्द्रलाई पनि सिल निर्णय गरेको छ।

ती ठाउँहरू सिल गर्नको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई समेत परिचालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।

२४ वैशाखमा महाराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएपछि उनी २५ वैशाखमा राम्चे गएकी थिइन्।

केही दिनमा उनलाई उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि बाह्रविसे स्वास्थ्य केन्द्रमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण भएको थियो।

स्वास्थ्य केन्द्रले धुलिखेल अस्पताल रेफर गरेकी ती महीलाको १ जेठको राति ११ बजे धुलिखेल अस्पतालमा निधन भएको थियो।

जिल्ला कमाण्ड पोष्ट काभ्रेले आधिकारिक रूपमा सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसकै कारण भएको पुष्टि गरिसकेको छ।

यो पनि पढ्नुहोस्

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’, राम्चेमा सुरक्षाकर्मी परिचालन

प्रतिक्रिया दिनुहोस्