सुनवल। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्लामा कोरानासम्बन्धी पछिल्लो अवस्थाबारे सरोकार पक्षसँग जानकारी लिएका छन्।
सुनवलमा आज आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेललाई जिल्लामा पछिल्लो समय एक कोरोना संक्रमित देखिएपछिको अवस्थासहित हालसम्मका गतिविधिबारे अवगत गराइएको थियो।
सो क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र स्थानीय तहका प्रमुखले जिल्लामा हालसम्म कोरोना संक्रमण नियन्त्रणका लागि भएका प्रयास र आगामी योजनाबारे जानकारी दिएका थिए।
कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी पनि सहभागी थिए। रासस
" /> सुनवल। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्लामा कोरानासम्बन्धी पछिल्लो अवस्थाबारे सरोकार पक्षसँग जानकारी लिएका छन्।सुनवलमा आज आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेललाई जिल्लामा पछिल्लो समय एक कोरोना संक्रमित देखिएपछिको अवस्थासहित हालसम्मका गतिविधिबारे अवगत गराइएको थियो।

">