काठमाडौं। महोत्तरी र काभ्रेमा संक्रमण पुष्टि भएका दुईजना नेपाली सेनामा कार्यरत सैनिक कर्मचारी रहेको पुष्टि भएको छ।

नेपाली सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले दुवैजना सैनिक कर्मचारी रहेको पुष्टि गरे।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरू दुवैजनालाई संक्रमण पुष्टि भएको हो।

सैनिक कर्मचारीमा पहिलोपटक संक्रमण देखिएको हो।

सैनिक प्रवक्ता पाण्डेले दुवैजना नेपाली सेनाको मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेका जानकारी दिए।

महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा संक्रमण देखिएको थियो।

संक्रमण पुष्टि भएका दुवैजनालाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोरोना अस्पतालमा ल्याउन लागिएको छ।

यसअघि सशस्त्र प्रहरी बलका कर्मचारी र नेपाल प्रहरीका कर्मचारीमा पनि संक्रमण पुष्टि भइसकेको छ।

आजै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

योसँगै नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ। अहिलेसम्म ३६ जना निको भएर घर फर्किसकेका छन्।

पढ्नुहोस्

थप दुईजनामा काेराेना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७८ पुग्यो

" /> काठमाडौं। महोत्तरी र काभ्रेमा संक्रमण पुष्टि भएका दुईजना नेपाली सेनामा कार्यरत सैनिक कर्मचारी रहेको पुष्टि भएको छ।

नेपाली सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले दुवैजना सैनिक कर्मचारी रहेको पुष्टि गरे।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरू दुवैजनालाई संक्रमण पुष्टि भएको हो।

सैनिक कर्मचारीमा पहिलोपटक संक्रमण देखिएको हो।

सैनिक प्रवक्ता पाण्डेले दुवैजना नेपाली सेनाको मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेका जानकारी दिए।

महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा संक्रमण देखिएको थियो।

संक्रमण पुष्टि भएका दुवैजनालाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोरोना अस्पतालमा ल्याउन लागिएको छ।

यसअघि सशस्त्र प्रहरी बलका कर्मचारी र नेपाल प्रहरीका कर्मचारीमा पनि संक्रमण पुष्टि भइसकेको छ।

आजै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

योसँगै नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ। अहिलेसम्म ३६ जना निको भएर घर फर्किसकेका छन्।

पढ्नुहोस्

थप दुईजनामा काेराेना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७८ पुग्यो

"> दुईजना सैनिकमा कोरोना संक्रमण भएको नेपाली सेनाले गर्‍यो पुष्टि: Dekhapadhi
दुईजना सैनिकमा कोरोना संक्रमण भएको नेपाली सेनाले गर्‍यो पुष्टि
काठमाडौं। महोत्तरी र काभ्रेमा संक्रमण पुष्टि भएका दुईजना नेपाली सेनामा कार्यरत सैनिक कर्मचारी रहेको पुष्टि भएको छ।

नेपाली सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले दुवैजना सैनिक कर्मचारी रहेको पुष्टि गरे।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरू दुवैजनालाई संक्रमण पुष्टि भएको हो।

सैनिक कर्मचारीमा पहिलोपटक संक्रमण देखिएको हो।

सैनिक प्रवक्ता पाण्डेले दुवैजना नेपाली सेनाको मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेका जानकारी दिए।

महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा संक्रमण देखिएको थियो।

संक्रमण पुष्टि भएका दुवैजनालाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोरोना अस्पतालमा ल्याउन लागिएको छ।

यसअघि सशस्त्र प्रहरी बलका कर्मचारी र नेपाल प्रहरीका कर्मचारीमा पनि संक्रमण पुष्टि भइसकेको छ।

आजै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

योसँगै नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ। अहिलेसम्म ३६ जना निको भएर घर फर्किसकेका छन्।

पढ्नुहोस्

थप दुईजनामा काेराेना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७८ पुग्यो

प्रतिक्रिया दिनुहोस्