काठमाडौं। धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण देखिएपछि अनुसन्धानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको टोली पठाएको छ।

डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी र डा. प्रमोद सिंखडा सुत्केरी महिलाको मृत्युको कारण कोरोना भाइरस संक्रमण नै हो या अन्य रोगले हो भन्ने यकिन गर्न धुलिखेल पुगेको मन्त्रालयका एक अधिकारीले बताए।

“सम्भवतः उहाँहरू फर्केपछि आज साँझसम्म कारण यकिन हुन्छ”, ती अधिकारीले भने।

उनले धुलिखेलमा दुईपटक पीसीआर परीक्षण गर्दा पनि कोरोना संक्रमण पोजिटिभ देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गरिएको र त्यसको नतिजा पनि पोजिटिभ आएको बताए।

“टेकुमा फेरि अर्को पटक पनि परीक्षण गरिँदैछ”, उनले भने।

कोरोनाका कारण उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा थप परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजको नियमित प्रेस ब्रिफिङमा पनि बताएका थिए।

" /> काठमाडौं। धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण देखिएपछि अनुसन्धानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको टोली पठाएको छ।

डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी र डा. प्रमोद सिंखडा सुत्केरी महिलाको मृत्युको कारण कोरोना भाइरस संक्रमण नै हो या अन्य रोगले हो भन्ने यकिन गर्न धुलिखेल पुगेको मन्त्रालयका एक अधिकारीले बताए।

“सम्भवतः उहाँहरू फर्केपछि आज साँझसम्म कारण यकिन हुन्छ”, ती अधिकारीले भने।

उनले धुलिखेलमा दुईपटक पीसीआर परीक्षण गर्दा पनि कोरोना संक्रमण पोजिटिभ देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गरिएको र त्यसको नतिजा पनि पोजिटिभ आएको बताए।

“टेकुमा फेरि अर्को पटक पनि परीक्षण गरिँदैछ”, उनले भने।

कोरोनाका कारण उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा थप परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजको नियमित प्रेस ब्रिफिङमा पनि बताएका थिए।

"> सुत्केरीको मृत्युको कारण पत्ता लगाउन तीनजना चिकित्सकको टोली धुलिखेलमा: Dekhapadhi
सुत्केरीको मृत्युको कारण पत्ता लगाउन तीनजना चिकित्सकको टोली धुलिखेलमा
काठमाडौं। धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण देखिएपछि अनुसन्धानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको टोली पठाएको छ।

डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी र डा. प्रमोद सिंखडा सुत्केरी महिलाको मृत्युको कारण कोरोना भाइरस संक्रमण नै हो या अन्य रोगले हो भन्ने यकिन गर्न धुलिखेल पुगेको मन्त्रालयका एक अधिकारीले बताए।

“सम्भवतः उहाँहरू फर्केपछि आज साँझसम्म कारण यकिन हुन्छ”, ती अधिकारीले भने।

उनले धुलिखेलमा दुईपटक पीसीआर परीक्षण गर्दा पनि कोरोना संक्रमण पोजिटिभ देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गरिएको र त्यसको नतिजा पनि पोजिटिभ आएको बताए।

“टेकुमा फेरि अर्को पटक पनि परीक्षण गरिँदैछ”, उनले भने।

कोरोनाका कारण उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा थप परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजको नियमित प्रेस ब्रिफिङमा पनि बताएका थिए।

प्रतिक्रिया दिनुहोस्