यसका लागि आहारा पर्याप्त बढाउनैपर्छ। निकुञ्जमा बाघलाई पुग्ने आहारा भए पनि वृद्धिदर अनुसार पर्याप्त नहुँदा आहारा प्रजातिका वन्यजन्तुको संरक्षण आवश्यक रहेको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए।
बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, आहारा प्रजातिका वन्यजन्तुको संख्या थप वृद्धिलगायत चुनौती छ।
प्रमुख संरक्षण अधिकृत भट्टराईले बाघको आहारा प्रजातिका वन्यजन्तुको वृद्धि गर्नु आवश्यक ठानेर नै प्राथमिकता दिइएको बताए।
निकुञ्जले बाघको आहारा प्रजाति बढाउनका लागि यस वर्ष मात्रै २०० हेक्टरमा घाँसे मैदान निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ।
निकुञ्जले गन्धेली, बुच्चापुर, खैरी र पानीमुहानमा ४०/४० हेक्टर तथा ओभरीमा ३५ हेक्टर गरी १९५  हेक्टरमा घाँसेमैदान निर्माणलाई अन्तिम चरणमा पुर्‍यएको छ।
हालसम्म सकिनुपर्ने काम कोरोना संक्रमणसँगै भएको बन्दाबन्दीका कारण केही ढिलाइ भएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए। उनका अनुसार अहिले १५० हेक्टर निर्माणको काम सकिएको छ।
अब ५० हेक्टरको काम यही जेठ महीनाभित्रै सक्ने गरी काम भइरहेको छ। निकुञ्जमा यसअघि निकै कम ४० हेक्टरमा मात्रै घाँसेमैदान निर्माण गरिएको थियो।
निकुञ्जभित्र २४० हेक्टरमा घाँसेमैदान भएपछि बाघको आहारा प्रजातिमा वृद्धि हुने विश्वास व्यक्त गर्दै उनले भने, “बन्दाबन्दीका कारण निर्माण गर्न बाँकी रहेको कामलाई पुनः निरन्तरता दिएका छौंँ। निर्माणका क्रममा थोरै संख्यामा मजदुरहरू परिचालन गरेर सामाजिक दूरी कायम गर्दै काम भइरहेको छ। हामी बढीमा एक महीनाभित्र काम सम्पन्न गर्छौं।”
बाँके राष्ट्रिय निकुञ्ज घोषणा भएको १० वर्षमा निकुञ्जमा २१ बाघ  पुगेको  छ। बाँकेमा सन् २००८ देखि बाघ गणना शुरू भएको हो। सन् २०१३ मा दोस्रो बाघ गणनानुसार निकुञ्जमा चार बाघ देखिएका थिए।
सन् २०१८ मा भएको तेस्रो गणनानुसार झण्डै पाँच गुणाले वृद्धि भई २१ पुग्यो।
सन् २०१३ पछि बाघको संख्या ह्वात्तै बढे पनि निकुञ्जमा आवश्यक पर्ने आहारा सोचेभन्दा कम रहेकाले संरक्षणमा चुनौती थपिदिएको छ। निकुञ्जमा पछिल्ला वर्ष चोरी शिकारभन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौती देखिएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए।
निकुञ्जमा बाघ उत्साहपूर्ण वृद्धि भएको बताउँदै संरक्षणकर्मी कृष्णलाल चौधरीले भने, “बाघको संख्या वृद्धि भएसँगै आहारा प्रजातिको संरक्षणसँगै वासस्थान सुधारमा लाग्नुपर्ने आवश्यकता छ। बाघलाई जंगलमा सहजै शिकार गर्न सक्ने गरी आहारा प्रजातिको संख्यामा वृद्धि गर्नुपर्छ। त्यसो गर्न सकिएन भने संरक्षण चुनौतीपूर्ण छ।”
सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धतानुसार  बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २८ असार २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो।
सो निकुञ्ज पाटेबाघ र हात्तीको महत्त्वपूर्ण बासस्थानका रूपमा रहेको छ। यहाँ जैविक विविधताको दृष्टिले आठ पर्यावरण प्रणाली, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराको प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा ६ प्रकारका उभयचर पाइन्छन्।
यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चरा अभिलेख गरिएको निकुञ्जले जनाएको छ। रासस
"> पाटेबाघको आहारा प्रजाति बढाउन बाँके निकुञ्‍जमा थपिँदै घाँसेमैदान: Dekhapadhi
पाटेबाघको आहारा प्रजाति बढाउन बाँके निकुञ्‍जमा थपिँदै घाँसेमैदान
बाँके। बाघ संरक्षण गर्ने उद्देश्यले बाँके निकुञ्ज घोषणा भएको १० वर्ष पुग्दैछ।
नेपालकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा रहेका बाघको आहाराको व्यवस्थापन पर्याप्त नहुँदा संरक्षणमा चुनौती देखिएको छ।
राष्ट्रिय निकुञ्जले बाघ संरक्षणमा ठूलो चुनौती ठानेर नै आहारा प्रजातिका वन्यजन्तुको संख्या बढाउन घाँसे मैदान निर्माणलाई प्राथमिकता दिएको छ।
राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भने, “आहारा प्रजाति बढाउने कामलाई प्राथमिकता दिएका छाैं, मृग, चित्तल, चौका, बँदेल, रतुवालगायतका आहारा प्रजातिको वन्यजन्तुको संरक्षण जरुरी छ।”
एउटा बाघले वर्षमा औसतमा ६० शिकार गर्छ भने एकपटकमा १५ देखि ४० किलोसम्म मासु खान्छ, जुन एक हप्तासम्मका लागि हुन्छ।
यसका लागि आहारा पर्याप्त बढाउनैपर्छ। निकुञ्जमा बाघलाई पुग्ने आहारा भए पनि वृद्धिदर अनुसार पर्याप्त नहुँदा आहारा प्रजातिका वन्यजन्तुको संरक्षण आवश्यक रहेको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए।
बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, आहारा प्रजातिका वन्यजन्तुको संख्या थप वृद्धिलगायत चुनौती छ।
प्रमुख संरक्षण अधिकृत भट्टराईले बाघको आहारा प्रजातिका वन्यजन्तुको वृद्धि गर्नु आवश्यक ठानेर नै प्राथमिकता दिइएको बताए।
हालसम्म सकिनुपर्ने काम कोरोना संक्रमणसँगै भएको बन्दाबन्दीका कारण केही ढिलाइ भएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए। उनका अनुसार अहिले १५० हेक्टर निर्माणको काम सकिएको छ।
अब ५० हेक्टरको काम यही जेठ महीनाभित्रै सक्ने गरी काम भइरहेको छ। निकुञ्जमा यसअघि निकै कम ४० हेक्टरमा मात्रै घाँसेमैदान निर्माण गरिएको थियो।
निकुञ्जभित्र २४० हेक्टरमा घाँसेमैदान भएपछि बाघको आहारा प्रजातिमा वृद्धि हुने विश्वास व्यक्त गर्दै उनले भने, “बन्दाबन्दीका कारण निर्माण गर्न बाँकी रहेको कामलाई पुनः निरन्तरता दिएका छौंँ। निर्माणका क्रममा थोरै संख्यामा मजदुरहरू परिचालन गरेर सामाजिक दूरी कायम गर्दै काम भइरहेको छ। हामी बढीमा एक महीनाभित्र काम सम्पन्न गर्छौं।”
बाँके राष्ट्रिय निकुञ्ज घोषणा भएको १० वर्षमा निकुञ्जमा २१ बाघ  पुगेको  छ। बाँकेमा सन् २००८ देखि बाघ गणना शुरू भएको हो। सन् २०१३ मा दोस्रो बाघ गणनानुसार निकुञ्जमा चार बाघ देखिएका थिए।
सन् २०१८ मा भएको तेस्रो गणनानुसार झण्डै पाँच गुणाले वृद्धि भई २१ पुग्यो।
सन् २०१३ पछि बाघको संख्या ह्वात्तै बढे पनि निकुञ्जमा आवश्यक पर्ने आहारा सोचेभन्दा कम रहेकाले संरक्षणमा चुनौती थपिदिएको छ। निकुञ्जमा पछिल्ला वर्ष चोरी शिकारभन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौती देखिएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए।
निकुञ्जमा बाघ उत्साहपूर्ण वृद्धि भएको बताउँदै संरक्षणकर्मी कृष्णलाल चौधरीले भने, “बाघको संख्या वृद्धि भएसँगै आहारा प्रजातिको संरक्षणसँगै वासस्थान सुधारमा लाग्नुपर्ने आवश्यकता छ। बाघलाई जंगलमा सहजै शिकार गर्न सक्ने गरी आहारा प्रजातिको संख्यामा वृद्धि गर्नुपर्छ। त्यसो गर्न सकिएन भने संरक्षण चुनौतीपूर्ण छ।”
सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धतानुसार  बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २८ असार २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो।
सो निकुञ्ज पाटेबाघ र हात्तीको महत्त्वपूर्ण बासस्थानका रूपमा रहेको छ। यहाँ जैविक विविधताको दृष्टिले आठ पर्यावरण प्रणाली, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराको प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा ६ प्रकारका उभयचर पाइन्छन्।
यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चरा अभिलेख गरिएको निकुञ्जले जनाएको छ। रासस
प्रतिक्रिया दिनुहोस्