काठमाडौं। जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले देखापढीलाई बताए।
ती जवानमा संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा रहेका ३५ जनाको पनि पीसीआर परीक्षण हुँदैछ।
उनीहरूको लागि बालमन्दिरमा ३५ शय्या क्वारेन्टाइन बनाउन लागिएको प्रजिअ पण्डितले जानकारी दिए।
संक्रमित पुष्टि भएका प्रहरी जवानलाई बाराको कलैया अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। उनी मुद्दा फाँटमा कार्यरत थिए।
" /> काठमाडौं। जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ।नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले देखापढीलाई बताए।

">