काठमाडौं। सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका-१ का ३० वर्षीय युवकमा आज कोरोना भाइरस संक्रमण पुष्टि भयो।

सिरहामा संक्रमण देखिएसँगै प्रदेश नम्बर २ का सबै, आठवटै जिल्लामा कोरोना भाइरस संक्रमण देखिएको छ।

यसअघि अन्य सात जिल्लामा संक्रमण देखिए पनि सिरहामा संक्रमण देखिएको थिएन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नम्बर २ मा सबैभन्दा धेरै संक्रमित पर्सामा देखिएका छन्।

बिहान साढे ११ बजेसम्म मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार पर्सामा संक्रमितको संख्या ९१ पुगेको छ। हिजो साँझसम्म ८५ जना थिए। राति अद्यावधिक गरिएको विवरणमा ४ जना संक्रमित थपिएका थिए।

आज बिहान पर्सामा थप २ जना थपिएर संक्रमितको संख्या ९१ पुगेको हो। मन्त्रालयका अनुसार बारामा ३, महोत्तरीमा २, रौतहटमा ३, सप्तरीमा एक, सर्लाहीमा ३. सिरहामा एक र धनुषामा ४ जना संक्रमित पुगेका छन्।

आजसम्म रौतहटमा एक, धनुषामा एक र पर्सामा ३ जना बिरामीहरू निको भएर घर फर्किसकेका छन्।

आठवटै जिल्लामा संक्रमित १०८ पुगेका हुन्। तीमध्ये अहिले १०३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

मन्त्रालयले बिहान साढे ११ बजेसम्म गरेको अद्यावधिक विवरण अनुसार देशैभर संक्रमितको संख्या २७६ पुगेको छ।

नेपालमा अहिलेसम्म ३६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

" /> काठमाडौं। सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका-१ का ३० वर्षीय युवकमा आज कोरोना भाइरस संक्रमण पुष्टि भयो।

सिरहामा संक्रमण देखिएसँगै प्रदेश नम्बर २ का सबै, आठवटै जिल्लामा कोरोना भाइरस संक्रमण देखिएको छ।

यसअघि अन्य सात जिल्लामा संक्रमण देखिए पनि सिरहामा संक्रमण देखिएको थिएन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नम्बर २ मा सबैभन्दा धेरै संक्रमित पर्सामा देखिएका छन्।

बिहान साढे ११ बजेसम्म मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार पर्सामा संक्रमितको संख्या ९१ पुगेको छ। हिजो साँझसम्म ८५ जना थिए। राति अद्यावधिक गरिएको विवरणमा ४ जना संक्रमित थपिएका थिए।

आज बिहान पर्सामा थप २ जना थपिएर संक्रमितको संख्या ९१ पुगेको हो। मन्त्रालयका अनुसार बारामा ३, महोत्तरीमा २, रौतहटमा ३, सप्तरीमा एक, सर्लाहीमा ३. सिरहामा एक र धनुषामा ४ जना संक्रमित पुगेका छन्।

आजसम्म रौतहटमा एक, धनुषामा एक र पर्सामा ३ जना बिरामीहरू निको भएर घर फर्किसकेका छन्।

आठवटै जिल्लामा संक्रमित १०८ पुगेका हुन्। तीमध्ये अहिले १०३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

मन्त्रालयले बिहान साढे ११ बजेसम्म गरेको अद्यावधिक विवरण अनुसार देशैभर संक्रमितको संख्या २७६ पुगेको छ।

नेपालमा अहिलेसम्म ३६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

"> प्रदेश २ का आठवटै जिल्लामा कोरोना भाइरसको संक्रमण: Dekhapadhi
प्रदेश २ का आठवटै जिल्लामा कोरोना भाइरसको संक्रमण
काठमाडौं। सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका-१ का ३० वर्षीय युवकमा आज कोरोना भाइरस संक्रमण पुष्टि भयो।

सिरहामा संक्रमण देखिएसँगै प्रदेश नम्बर २ का सबै, आठवटै जिल्लामा कोरोना भाइरस संक्रमण देखिएको छ।

यसअघि अन्य सात जिल्लामा संक्रमण देखिए पनि सिरहामा संक्रमण देखिएको थिएन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नम्बर २ मा सबैभन्दा धेरै संक्रमित पर्सामा देखिएका छन्।

बिहान साढे ११ बजेसम्म मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार पर्सामा संक्रमितको संख्या ९१ पुगेको छ। हिजो साँझसम्म ८५ जना थिए। राति अद्यावधिक गरिएको विवरणमा ४ जना संक्रमित थपिएका थिए।

आज बिहान पर्सामा थप २ जना थपिएर संक्रमितको संख्या ९१ पुगेको हो। मन्त्रालयका अनुसार बारामा ३, महोत्तरीमा २, रौतहटमा ३, सप्तरीमा एक, सर्लाहीमा ३. सिरहामा एक र धनुषामा ४ जना संक्रमित पुगेका छन्।

आजसम्म रौतहटमा एक, धनुषामा एक र पर्सामा ३ जना बिरामीहरू निको भएर घर फर्किसकेका छन्।

आठवटै जिल्लामा संक्रमित १०८ पुगेका हुन्। तीमध्ये अहिले १०३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

मन्त्रालयले बिहान साढे ११ बजेसम्म गरेको अद्यावधिक विवरण अनुसार देशैभर संक्रमितको संख्या २७६ पुगेको छ।

नेपालमा अहिलेसम्म ३६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्