कैलाली। लकडाउन भएपछि भारतमै रहेका नेपालीलाई हिजो, २ जेठमा धनगढीसँग सीमा जोडिएको गौरिफन्टा नाका भएर नेपाल प्रवेश गराइएको छ।

भारतका विभिन्न शहरबाट नेपाल आउँदै गरेका उनीहरूलाई भारत सरकारले सीमा नजिकै क्वारेन्टाइनमा राखेको थियो भने कतिपय सीमामा पुगेर पुन: फर्किएर क्वारेन्टाइनमै बसेका थिए।

२ जेठ अबेर रातिसम्ममा ३७४ जनाको सीमामा आरडीटी टेस्ट गरेर मात्रै नेपाल प्रवेश गराइएको थियो।

नेपाल प्रवेश गरेका मध्ये २१३ जनालाई कैलाली बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

उनले ६० जनालाई सीमा नजिकै रहेको नवदुर्गा माध्यामिक विद्यालयको क्वारेन्टाइन राखिएको बताउँदै बाँकी १११ जनालाई स्थानीय तहका प्रतिनिधिको जिम्मामा हिजो राति नै पठाइएको बताए।

नवदुर्गा माविका रहेका ६० जना लिस्टभन्दा बाहिरबाट आएकोले उनीहरूको पीसीआर जाँच गरिने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जाँच पछि सम्बन्धित स्थानीय तहसँग समन्वय गरि पठाइने बताए।

त्यस्तै, हिजो नै नेपालतर्फ रहेका ८५० भन्दा बढी भारतीयलाई भारत फर्काइएको छ। हिजो अबेरसम्म सीमामा रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले क्वारेन्टाइनमा रहेका सबैको खाना र खाजाको व्यवस्था उपमहानगरपालिकाले गर्ने बताए।

मेयर वडले क्वारेन्टाइनमा रहेका सबैलाई सम्झाई-बुझाई गरेर मात्रै सम्बन्धित स्थानीय तहको समन्वयमा पठाइने बताए।

" /> कैलाली। लकडाउन भएपछि भारतमै रहेका नेपालीलाई हिजो, २ जेठमा धनगढीसँग सीमा जोडिएको गौरिफन्टा नाका भएर नेपाल प्रवेश गराइएको छ।

भारतका विभिन्न शहरबाट नेपाल आउँदै गरेका उनीहरूलाई भारत सरकारले सीमा नजिकै क्वारेन्टाइनमा राखेको थियो भने कतिपय सीमामा पुगेर पुन: फर्किएर क्वारेन्टाइनमै बसेका थिए।

२ जेठ अबेर रातिसम्ममा ३७४ जनाको सीमामा आरडीटी टेस्ट गरेर मात्रै नेपाल प्रवेश गराइएको थियो।

नेपाल प्रवेश गरेका मध्ये २१३ जनालाई कैलाली बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

उनले ६० जनालाई सीमा नजिकै रहेको नवदुर्गा माध्यामिक विद्यालयको क्वारेन्टाइन राखिएको बताउँदै बाँकी १११ जनालाई स्थानीय तहका प्रतिनिधिको जिम्मामा हिजो राति नै पठाइएको बताए।

नवदुर्गा माविका रहेका ६० जना लिस्टभन्दा बाहिरबाट आएकोले उनीहरूको पीसीआर जाँच गरिने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जाँच पछि सम्बन्धित स्थानीय तहसँग समन्वय गरि पठाइने बताए।

त्यस्तै, हिजो नै नेपालतर्फ रहेका ८५० भन्दा बढी भारतीयलाई भारत फर्काइएको छ। हिजो अबेरसम्म सीमामा रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले क्वारेन्टाइनमा रहेका सबैको खाना र खाजाको व्यवस्था उपमहानगरपालिकाले गर्ने बताए।

मेयर वडले क्वारेन्टाइनमा रहेका सबैलाई सम्झाई-बुझाई गरेर मात्रै सम्बन्धित स्थानीय तहको समन्वयमा पठाइने बताए।

"> भारतबाट ३७४ जना नेपालीलाई कैलाली भित्र्याइयो: Dekhapadhi
भारतबाट ३७४ जना नेपालीलाई कैलाली भित्र्याइयो

प्रतिक्रिया दिनुहोस्