स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ सार्वजनिक गरेको आँकडा अनुसार दाङमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित हुनेहरू दाङको गढवा गाउँपालिका वडा नम्बर ३ र ४ तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी २३, ३६ र ३४ वर्षीय युवक छन्।
अब योसँगै तराईका २० मध्ये १८ जिल्लामा संक्रमण देखिएको छ।
त्यसैगरी काठमाडौंको सतुंगल निवासी एक सात वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन्।
प्रदेश १ को उदयपुरमा पनि आज थप एक संक्रमित भेटिएका छन्।
पछिल्लो अद्यावधिक विवरण अनुसार ९ जनामा संम्रमण भेटिएसँगै नेपालमा कूल संक्रमित २६७ जना पुगेका छन्।
" /> काठमाडौं। अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको दाङ जिल्लामा आज पहिलोपटक संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ सार्वजनिक गरेको आँकडा अनुसार दाङमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

">