काठमाडौं। शुरूआति लामो समयसम्म कोरोना भाइरस संक्रमणको खासै ठूलो प्रभाव नदेखिएको भारतमा दिनप्रतिदिन संक्रमितको संख्या बढेको बढ्यै छ।

आज, २ जेठ साँझको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या ८३ हजार भन्दा बढी भएको छ। वर्ल्डोमिटर डट इन्फोका अनुसार भारतमा हालसम्म ८३ हजार ७२ जना संक्रमित भएका छन्। यो संख्या चीनको भन्दा पनि बढी हो। चीनमा अहिलेसम्म ८२ हजार ९३३ जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा एक हजार ७५ जना संक्रमित भारतमा देखिएका छन् भने चीनमा चार जना मात्र।

कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या भने भारतमा भन्दा चीनमा नै बढी छ। भारतमा अहिलेसम्म दुई हजार ६६२ जनाको मृत्यु भएको छ भने चीनमा चार हजार ६३३ जनाले ज्यान गुमाएका छन्।

भारत अहिलेसम्म कोरोना भाइरस संक्रमितको उच्च संख्या भएका मुलुकमध्ये ११ औं नम्बरमा छ। चीन भारत भन्दा पछि १२औं नम्बर मा छ। भारतमा भन्दा बढी संक्रमित भएका मुलुकमा क्रमशस् संयुक्त राज्य अमेरिका, स्पेन, रूस, बेलायत, इटली, ब्रजिल, फ्रान्स, जर्मनी, टर्की र इरान छन्।

" /> काठमाडौं। शुरूआति लामो समयसम्म कोरोना भाइरस संक्रमणको खासै ठूलो प्रभाव नदेखिएको भारतमा दिनप्रतिदिन संक्रमितको संख्या बढेको बढ्यै छ।

आज, २ जेठ साँझको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या ८३ हजार भन्दा बढी भएको छ। वर्ल्डोमिटर डट इन्फोका अनुसार भारतमा हालसम्म ८३ हजार ७२ जना संक्रमित भएका छन्। यो संख्या चीनको भन्दा पनि बढी हो। चीनमा अहिलेसम्म ८२ हजार ९३३ जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा एक हजार ७५ जना संक्रमित भारतमा देखिएका छन् भने चीनमा चार जना मात्र।

कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या भने भारतमा भन्दा चीनमा नै बढी छ। भारतमा अहिलेसम्म दुई हजार ६६२ जनाको मृत्यु भएको छ भने चीनमा चार हजार ६३३ जनाले ज्यान गुमाएका छन्।

भारत अहिलेसम्म कोरोना भाइरस संक्रमितको उच्च संख्या भएका मुलुकमध्ये ११ औं नम्बरमा छ। चीन भारत भन्दा पछि १२औं नम्बर मा छ। भारतमा भन्दा बढी संक्रमित भएका मुलुकमा क्रमशस् संयुक्त राज्य अमेरिका, स्पेन, रूस, बेलायत, इटली, ब्रजिल, फ्रान्स, जर्मनी, टर्की र इरान छन्।

"> कोरोना संक्रमितको संख्यामा चीनलाई उछिन्यो भारतले: Dekhapadhi
कोरोना संक्रमितको संख्यामा चीनलाई उछिन्यो भारतले
काठमाडौं। शुरूआति लामो समयसम्म कोरोना भाइरस संक्रमणको खासै ठूलो प्रभाव नदेखिएको भारतमा दिनप्रतिदिन संक्रमितको संख्या बढेको बढ्यै छ।

आज, २ जेठ साँझको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या ८३ हजार भन्दा बढी भएको छ। वर्ल्डोमिटर डट इन्फोका अनुसार भारतमा हालसम्म ८३ हजार ७२ जना संक्रमित भएका छन्। यो संख्या चीनको भन्दा पनि बढी हो। चीनमा अहिलेसम्म ८२ हजार ९३३ जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा एक हजार ७५ जना संक्रमित भारतमा देखिएका छन् भने चीनमा चार जना मात्र।

कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या भने भारतमा भन्दा चीनमा नै बढी छ। भारतमा अहिलेसम्म दुई हजार ६६२ जनाको मृत्यु भएको छ भने चीनमा चार हजार ६३३ जनाले ज्यान गुमाएका छन्।

भारत अहिलेसम्म कोरोना भाइरस संक्रमितको उच्च संख्या भएका मुलुकमध्ये ११ औं नम्बरमा छ। चीन भारत भन्दा पछि १२औं नम्बर मा छ। भारतमा भन्दा बढी संक्रमित भएका मुलुकमा क्रमशस् संयुक्त राज्य अमेरिका, स्पेन, रूस, बेलायत, इटली, ब्रजिल, फ्रान्स, जर्मनी, टर्की र इरान छन्।

प्रतिक्रिया दिनुहोस्