पत्र लेख्दै उक्त घटनाको अनुसन्धान गर्न माग गरेका छन्। अग्याम नुब्रामा सिँचाइको नहर निर्माणका लागि ती मजदूरलाई आफूले लगेको गोबाले फेसबुकमा उल्लेख गरेका थिए।

उनीहरूलाई बन्धक बनाइएको हुनसक्ने भन्दै भारतीय राजदूतलाई पठाइएको पत्रमा ती १५ जना मजदूरबारे अहलेसम्म कुनै पनि आधिकारिक जानकारी प्राप्त हुन नसकेको उल्लेख गरिएको छ। ‘ती मजदूर किन भाग्नुपर्यो, र अहिले उनीहरू कहाँ छन् भन्नेबारे पनि अनुसन्धान गर्न हामी आग्रह गर्दछौं। साथै उनीहरूको सुरक्षाको ज्ञारेण्टी गरियोस् भन्ने पनि हामी अनुरोध गर्न चाहन्छौं’, पत्रमा छ।

१५ मार्चमा गोएअरद्वारा १५ जना मजदूरलाई आफूले लगेको र पछि तीमध्ये ६ जनालाई सिँचाइको नहर निर्माणका लागि अग्याम नुब्रामा लगेको स्टोबी गोबाले फेसबुकमा लेखेका छन्। बाँकीलाई लकडाउनपछि नुब्रा लैजाने योजना बमोजिम उनीहरूलाई अन्तै राखेको उनले जनाएका छन्। नेपालबाट दिल्ली र दिल्लीबाट लद्दाख पुर्याउँदा हरेक मजदूरका लागि आफूले २५ हजारका दरले खर्च गरेको उनको दावी छ।

उनीहरूलाई आफूले दुई वटा होटलमा ४९ दिनसम्म राखेको र त्यसपछि उनीहरू भागको भन्दै खोजीमा सहयोग गर्न उनले आग्रह गरेका छन्। उनले ती मजदूरलाई भगाउन सहयोग गर्नेविरूद्ध आफूले पहिले नै उजुरी दिइसकेको जनाएका छन्।

" /> पत्र लेख्दै उक्त घटनाको अनुसन्धान गर्न माग गरेका छन्। अग्याम नुब्रामा सिँचाइको नहर निर्माणका लागि ती मजदूरलाई आफूले लगेको गोबाले फेसबुकमा उल्लेख गरेका थिए।

उनीहरूलाई बन्धक बनाइएको हुनसक्ने भन्दै भारतीय राजदूतलाई पठाइएको पत्रमा ती १५ जना मजदूरबारे अहलेसम्म कुनै पनि आधिकारिक जानकारी प्राप्त हुन नसकेको उल्लेख गरिएको छ। ‘ती मजदूर किन भाग्नुपर्यो, र अहिले उनीहरू कहाँ छन् भन्नेबारे पनि अनुसन्धान गर्न हामी आग्रह गर्दछौं। साथै उनीहरूको सुरक्षाको ज्ञारेण्टी गरियोस् भन्ने पनि हामी अनुरोध गर्न चाहन्छौं’, पत्रमा छ।

१५ मार्चमा गोएअरद्वारा १५ जना मजदूरलाई आफूले लगेको र पछि तीमध्ये ६ जनालाई सिँचाइको नहर निर्माणका लागि अग्याम नुब्रामा लगेको स्टोबी गोबाले फेसबुकमा लेखेका छन्। बाँकीलाई लकडाउनपछि नुब्रा लैजाने योजना बमोजिम उनीहरूलाई अन्तै राखेको उनले जनाएका छन्। नेपालबाट दिल्ली र दिल्लीबाट लद्दाख पुर्याउँदा हरेक मजदूरका लागि आफूले २५ हजारका दरले खर्च गरेको उनको दावी छ।

उनीहरूलाई आफूले दुई वटा होटलमा ४९ दिनसम्म राखेको र त्यसपछि उनीहरू भागको भन्दै खोजीमा सहयोग गर्न उनले आग्रह गरेका छन्। उनले ती मजदूरलाई भगाउन सहयोग गर्नेविरूद्ध आफूले पहिले नै उजुरी दिइसकेको जनाएका छन्।

"> लद्दाखमा 'हराएका' ८ नेपाली मजदूरलाई बन्धक बनाएको आशंका: Dekhapadhi
लद्दाखमा 'हराएका' ८ नेपाली मजदूरलाई बन्धक बनाएको आशंका
काठमाडौं। भारतको लद्दाख निवासी स्टोबी गोबाले आफूले कामका लागि लगेका आठ जना नेपाली हराएको सूचना पोष्ट गरेपछि त्यसप्रति काठमाडौंमा सार्वजनिक चासो देखाइएको हो।

उनले ‘लद्दाख इन द मिडिया’ नामको फेसबुक पेजमा १ जेठ दिउँसो आफ्नो सम्पर्कबाट भागेका ८ जना नेपाली कहाँ छन् भन्ने जानकारी दिएमा २० हजार रूपैयाँ इनाम दिने घोषणा गरेका थिए। आफूले गत मार्च महीनामा तीन लाख ५० हजार भारू खर्च गरेर लगेका १५ जना नेपाली मजदूरमध्ये ८ जना १२ मे मा भागेको उनले लेखेका थिए। उक्त पोष्ट अहिले डिलिट गरिएको छ।

उक्त पोष्टप्रति ध्यानाकर्षण भएको जनाउँदै समाजको विभिन्न क्षेत्रमा क्रियाशिल ४५ जना नेपालीले काठमाडौंस्थित भारतीय राजदूतलाई पत्र लेख्दै उक्त घटनाको अनुसन्धान गर्न माग गरेका छन्। अग्याम नुब्रामा सिँचाइको नहर निर्माणका लागि ती मजदूरलाई आफूले लगेको गोबाले फेसबुकमा उल्लेख गरेका थिए।

उनीहरूलाई बन्धक बनाइएको हुनसक्ने भन्दै भारतीय राजदूतलाई पठाइएको पत्रमा ती १५ जना मजदूरबारे अहलेसम्म कुनै पनि आधिकारिक जानकारी प्राप्त हुन नसकेको उल्लेख गरिएको छ। ‘ती मजदूर किन भाग्नुपर्यो, र अहिले उनीहरू कहाँ छन् भन्नेबारे पनि अनुसन्धान गर्न हामी आग्रह गर्दछौं। साथै उनीहरूको सुरक्षाको ज्ञारेण्टी गरियोस् भन्ने पनि हामी अनुरोध गर्न चाहन्छौं’, पत्रमा छ।

१५ मार्चमा गोएअरद्वारा १५ जना मजदूरलाई आफूले लगेको र पछि तीमध्ये ६ जनालाई सिँचाइको नहर निर्माणका लागि अग्याम नुब्रामा लगेको स्टोबी गोबाले फेसबुकमा लेखेका छन्। बाँकीलाई लकडाउनपछि नुब्रा लैजाने योजना बमोजिम उनीहरूलाई अन्तै राखेको उनले जनाएका छन्। नेपालबाट दिल्ली र दिल्लीबाट लद्दाख पुर्याउँदा हरेक मजदूरका लागि आफूले २५ हजारका दरले खर्च गरेको उनको दावी छ।

उनीहरूलाई आफूले दुई वटा होटलमा ४९ दिनसम्म राखेको र त्यसपछि उनीहरू भागको भन्दै खोजीमा सहयोग गर्न उनले आग्रह गरेका छन्। उनले ती मजदूरलाई भगाउन सहयोग गर्नेविरूद्ध आफूले पहिले नै उजुरी दिइसकेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्