नारायण र शान्तिश्रीको 'छिमेकीले बनायो मूलबाटो' सार्वजनिक <p>काठमाडौं। संगीतकार तथा गायक नारायण रायमाझी र गायिका शान्तिश्री परियारको स्वरमा &#39;छिमेकीले बनायो मूलबाटो&#39; गीत सार्वजनिक भएको छ।</p> <p>&#39;आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मूलबाटो&#39; अत्यन्तै हृदयस्पर्शी भाव बोकेको गीतलाई रमेश बी.जी. ले रचना गरेका हुन्।</p> <p>भारतले लिपुलेक र कालापानीमा सडक निर्माण गरेपछि त्यसको विरुद्धमा बीजीले उक्त गीत रचेका हुन्।</p> <p>गीतमा &lsquo;गौरवशाली इतिहास बोकेका अमरसिंह र बलभद्रका सन्तान, पराइले आफ्नै छातीमा परेड खेल्दा किन चुप बसिरहेका छौं ?&rsquo; भन्दै प्रश्न समेत गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्