प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरूको तस्वीरको स्वरुप बिगारेर सामाजिक संजालमा राख्ने एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुली तिनपाटन गाउँपालिका-१ बेलघारीका २२ वर्षीय मधु पौडेल भन्ने तोरणराज पौडेल छन्।
पौडेलले तस्वीरको स्वरुप बिगारेर सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको सामग्री प्रकाशन गरी घृणा र द्वेश फैलाउने काम गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी पौडेल उपर अनुसन्धान भइरहेको छ।

प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिको तस्वीर बिगारेर सामाजिक संजालमा राख्ने युवक पक्राउ

काठमाडौं। प्रहरीले प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरूको तस्वीरको स्वरुप बिगारेर सामाजिक संजालमा राख्‍ने एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली तिनपाटन गाउँपालिका-१ बेलघारीका २२ वर्षीय मधु पौडेल भन्‍ने तोरणराज पौडेल छन्।