बाँकेको नरैनापुरका आठैजना संक्रमित भारतबाट आएको खुलासा

" /> बाँकेको नरैनापुरका आठैजना संक्रमित भारतबाट आएको खुलासा

"> बाँकेमा थपिए ८ संक्रमित, नेपालभर २५८ जनामा संक्रमण: Dekhapadhi
बाँकेमा थपिए ८ संक्रमित, नेपालभर २५८ जनामा संक्रमण
काठमाडौं । मकवानपुर र बाँकेमा कोरोना भाइरसका नौ जना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोभिड–१९ का बिरामी दुई सय ५८ जना पुगेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नयाँ बिरामी फेला परेका हुन् ।

नयाँ बिरामी मकवानपुरका ३७ वर्षीय पुरुष छन् । यस्तै, बाँकेको नैनापुर १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

यो पनि पढ्नुहोस्
बाँकेको नरैनापुरका आठैजना संक्रमित भारतबाट आएको खुलासा

प्रतिक्रिया दिनुहोस्