काठमाडौं। नेपाल आज थप तीनजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
काठमाडौं, धादिङ र धनुषामा एक/एक जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा काठमाडौं दहचोकका ७ वर्षीय बालक, धनुषाको जनकपुरकी १७ वर्षीय किशोरी र धादिङकी ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले आज साँझ विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
उनीहरू तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरूको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताएका छन्।
योसँगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ।
आजै कपिलवस्तुकी ६ वर्षीया बालिका, काठमाडौं चन्द्रागिरी बस्ने एक पुरुषमा र नवलपुरको देवचुली नगरपालिका-१२ निवासी ४९ बर्षीय पुरुषमा पनि संक्रमण देखिएको थियो।
" /> काठमाडौं। नेपाल आज थप तीनजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।काठमाडौं, धादिङ र धनुषामा एक/एक जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

">