काठमाडौं। गृह मन्त्रालयले जिल्लाभित्रमा आवतजावनका लागि वितरण गरिएका पासहरू पनि खारेज गर्ने निर्णय गरेको छ।

मन्त्रालयमा आज बसेको सुरक्षा निकायका प्रमुखसहितको बैठकले सबै पासहरू खारेज गर्ने निर्णय गरेको हो।

७७ वटै जिल्लामा स्थानीय प्रशासनले जारी गरेका सबै पास ३ जेठदेखि लागू हुनेगरी खारेज गर्ने निर्णय भएको बैठकमा सहभागी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालले बताए।

उनका अनुसार जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका पास सबै रद्द भएका हुन्।

एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास भने आजदेखि लागू हुने गरी खारेज भइसकेको छ।

गृहको आजको निर्णयसँगै अब देशैभर लकडाउन थप कडाइ हुने देखिएको छ। अत्यावश्क पास जारी गर्नुपर्ने भएमा गृहमन्त्रालयसँग अनिवार्य स्वीकृत र समन्वय गर्नुपर्ने छ।

यो पनि पढ्नुहोस

लकडाउन थप कडा बनाउने गृहमन्त्रालयको निर्णय, काठमाडौं उपत्यकाभित्रका पास पनि खारेज

" /> काठमाडौं। गृह मन्त्रालयले जिल्लाभित्रमा आवतजावनका लागि वितरण गरिएका पासहरू पनि खारेज गर्ने निर्णय गरेको छ।

मन्त्रालयमा आज बसेको सुरक्षा निकायका प्रमुखसहितको बैठकले सबै पासहरू खारेज गर्ने निर्णय गरेको हो।

७७ वटै जिल्लामा स्थानीय प्रशासनले जारी गरेका सबै पास ३ जेठदेखि लागू हुनेगरी खारेज गर्ने निर्णय भएको बैठकमा सहभागी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालले बताए।

उनका अनुसार जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका पास सबै रद्द भएका हुन्।

एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास भने आजदेखि लागू हुने गरी खारेज भइसकेको छ।

गृहको आजको निर्णयसँगै अब देशैभर लकडाउन थप कडाइ हुने देखिएको छ। अत्यावश्क पास जारी गर्नुपर्ने भएमा गृहमन्त्रालयसँग अनिवार्य स्वीकृत र समन्वय गर्नुपर्ने छ।

यो पनि पढ्नुहोस

लकडाउन थप कडा बनाउने गृहमन्त्रालयको निर्णय, काठमाडौं उपत्यकाभित्रका पास पनि खारेज

"> जिल्लाभित्र आवतजावत गर्ने पास पनि खारेज: Dekhapadhi
जिल्लाभित्र आवतजावत गर्ने पास पनि खारेज
काठमाडौं। गृह मन्त्रालयले जिल्लाभित्रमा आवतजावनका लागि वितरण गरिएका पासहरू पनि खारेज गर्ने निर्णय गरेको छ।

मन्त्रालयमा आज बसेको सुरक्षा निकायका प्रमुखसहितको बैठकले सबै पासहरू खारेज गर्ने निर्णय गरेको हो।

७७ वटै जिल्लामा स्थानीय प्रशासनले जारी गरेका सबै पास ३ जेठदेखि लागू हुनेगरी खारेज गर्ने निर्णय भएको बैठकमा सहभागी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालले बताए।

उनका अनुसार जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका पास सबै रद्द भएका हुन्।

एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास भने आजदेखि लागू हुने गरी खारेज भइसकेको छ।

गृहको आजको निर्णयसँगै अब देशैभर लकडाउन थप कडाइ हुने देखिएको छ। अत्यावश्क पास जारी गर्नुपर्ने भएमा गृहमन्त्रालयसँग अनिवार्य स्वीकृत र समन्वय गर्नुपर्ने छ।

यो पनि पढ्नुहोस

लकडाउन थप कडा बनाउने गृहमन्त्रालयको निर्णय, काठमाडौं उपत्यकाभित्रका पास पनि खारेज

प्रतिक्रिया दिनुहोस्