काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम देखिएको प्रदेश १, २, ५ तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका २८ जिल्लामा परीक्षणको दायरा बढाउने भएको छ।

त्यसका लागि आज ती जिल्लामा आवश्यक स्वास्थ्य उपकरण पठाइएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान आरडीटी किट, ७ हजार थान पीसीआर रिएजेन्ट किट र पीपीईलगायतका स्वास्थ्य सामाग्री पठाइएको बताए।

“परीक्षणको दायरा अझै  व्यापक गर्ने योजना अन्तर्गत आवश्यक उपकरण पठाइएको हो”, उनले भने, “विभिन्न जिल्लाहरूमा परीक्षण गरिने छ।”

मन्त्रालयले यसअघि संक्रमणको उच्च जोखिम देखिएका क्षेत्रबाट पाँच हजार ३०० नमूना संकलन गरेको थियो। ती नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको छ।

उनले मन्त्रालयले काठमाडौं महानगरपालिका वडा १३ मा पर्ने फलफूल र तरकारी बजार क्षेत्र, ढुवानी र सरसरफा संलग्न व्यक्तिहरूको नमूना संकलन गरिएको बताए।

उनका अनुसार ३०० बढी पीसीआर र ७०० बढीको आरडीटी गर्ने लक्ष्यसहित नेपाली सेना र स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ।

मन्त्रालयले नेपालमा २० देखि ५० वर्ष उमेर समूहका मानिस सबैभन्दा धेरै संक्रमित रहेको जनाएको छ।

२ महीने शिशुदेखि ८१ वर्षीया बृद्धासम्मका व्यक्तिमा पनि संक्रमण देखिएको छ। मन्त्रालयले कोरोनाले उमेर समूह नहेर्ने भन्दै लापरवाही नगरेर उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम देखिएको प्रदेश १, २, ५ तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका २८ जिल्लामा परीक्षणको दायरा बढाउने भएको छ।

त्यसका लागि आज ती जिल्लामा आवश्यक स्वास्थ्य उपकरण पठाइएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान आरडीटी किट, ७ हजार थान पीसीआर रिएजेन्ट किट र पीपीईलगायतका स्वास्थ्य सामाग्री पठाइएको बताए।

“परीक्षणको दायरा अझै  व्यापक गर्ने योजना अन्तर्गत आवश्यक उपकरण पठाइएको हो”, उनले भने, “विभिन्न जिल्लाहरूमा परीक्षण गरिने छ।”

मन्त्रालयले यसअघि संक्रमणको उच्च जोखिम देखिएका क्षेत्रबाट पाँच हजार ३०० नमूना संकलन गरेको थियो। ती नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको छ।

उनले मन्त्रालयले काठमाडौं महानगरपालिका वडा १३ मा पर्ने फलफूल र तरकारी बजार क्षेत्र, ढुवानी र सरसरफा संलग्न व्यक्तिहरूको नमूना संकलन गरिएको बताए।

उनका अनुसार ३०० बढी पीसीआर र ७०० बढीको आरडीटी गर्ने लक्ष्यसहित नेपाली सेना र स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ।

मन्त्रालयले नेपालमा २० देखि ५० वर्ष उमेर समूहका मानिस सबैभन्दा धेरै संक्रमित रहेको जनाएको छ।

२ महीने शिशुदेखि ८१ वर्षीया बृद्धासम्मका व्यक्तिमा पनि संक्रमण देखिएको छ। मन्त्रालयले कोरोनाले उमेर समूह नहेर्ने भन्दै लापरवाही नगरेर उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

"> पाँच प्रदेशका २८ जिल्लामा परीक्षणको दायरा बढाउने स्वास्थ्य मन्त्रालयको तयारी: Dekhapadhi
पाँच प्रदेशका २८ जिल्लामा परीक्षणको दायरा बढाउने स्वास्थ्य मन्त्रालयको तयारी
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम देखिएको प्रदेश १, २, ५ तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका २८ जिल्लामा परीक्षणको दायरा बढाउने भएको छ।

त्यसका लागि आज ती जिल्लामा आवश्यक स्वास्थ्य उपकरण पठाइएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान आरडीटी किट, ७ हजार थान पीसीआर रिएजेन्ट किट र पीपीईलगायतका स्वास्थ्य सामाग्री पठाइएको बताए।

“परीक्षणको दायरा अझै  व्यापक गर्ने योजना अन्तर्गत आवश्यक उपकरण पठाइएको हो”, उनले भने, “विभिन्न जिल्लाहरूमा परीक्षण गरिने छ।”

मन्त्रालयले यसअघि संक्रमणको उच्च जोखिम देखिएका क्षेत्रबाट पाँच हजार ३०० नमूना संकलन गरेको थियो। ती नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको छ।

उनले मन्त्रालयले काठमाडौं महानगरपालिका वडा १३ मा पर्ने फलफूल र तरकारी बजार क्षेत्र, ढुवानी र सरसरफा संलग्न व्यक्तिहरूको नमूना संकलन गरिएको बताए।

उनका अनुसार ३०० बढी पीसीआर र ७०० बढीको आरडीटी गर्ने लक्ष्यसहित नेपाली सेना र स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ।

मन्त्रालयले नेपालमा २० देखि ५० वर्ष उमेर समूहका मानिस सबैभन्दा धेरै संक्रमित रहेको जनाएको छ।

२ महीने शिशुदेखि ८१ वर्षीया बृद्धासम्मका व्यक्तिमा पनि संक्रमण देखिएको छ। मन्त्रालयले कोरोनाले उमेर समूह नहेर्ने भन्दै लापरवाही नगरेर उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्